Sunday 28th April 2024
जन-जागृतिको साताैं अधिवेशन सम्पन्न, राम बहादुर योन्जनको नेतत्वमा नयाँ कार्य समिति गठन

22 hours ago

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन सम्पन्न साताैं अधिवेशनले राम बहादुर योन्जन तामाङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । अाैपचारिक रूपमा पानसमा…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

सबै नेपालको समाचार
45 mins ago

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका छन् । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

सबै प्रवास
जन-जागृतिको साताैं अधिवेशन सम्पन्न, राम बहादुर योन्जनको नेतत्वमा नयाँ कार्य समिति गठन

22 hours ago

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन…


सबै साहित्य
सबै भिडियो
गिरिश खतिवडाको शब्द एवम् संगीतमा सोना अमात्यकाे ‘आइ एम द सुपरस्टार` सार्वजनिक (भिडियो)

गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट…

तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका छन् । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका एक हजार ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ भने नौ खर्ब बराबरका एक सय ५१ परियोजना…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी.…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :-…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान…

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ…

सबै खेलकुद

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

एसीसी प्रिमियर कपमा समुह चरणमा अविजित रहि सेमि फाइनलमा पुगेको नेपालले तेश्रो स्थान पनि बचानउ सकेन। सेमिफाइनलमा युएइसँग पराजित नेपाल…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

ALL ENGLISH NEWS
Poem: The Unseen Day -Sofia Skleida,

3 years ago

Μy Christ, The "Unseen light" of your holiness shines in the purity and clarity of the soul Continuously purifies the believer embracing and penetrating the net of the matter, space and time. It is given only to the chosen people,…

सबै अन्तर्वार्ता

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको…

तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन…

तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन…

सबै विचित्र संसार
बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन्। नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ…

कुकुरलाई मानिसको सबैभन्दा मिल्ने साथी मानिन्छ । साथी मात्र होइन,…

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष…

एजेन्सि-अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ।…

काभ्रे घर भई अमेरिकाको नर्थ क्यारोलिना बस्दै आएका दुई सय…

एजेन्सि- अमेरिकाको नेभाडा राज्यको एउटा गुफामा फेरि एकपटक असाधारण मानव…

सबै राम्रो नेपाल