Wednesday 23rd September 2026
फिचर न्युज
Image

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा प्रविधिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालमा उपलब्ध अत्याधुनिक सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समर्पणका कारण नेपालका विभिन्न…

Image

-रोजिना ढुंगाना “दिदी, Yepbit बन्द भयो रे… अब हाम्रो पैसा के हुन्छ?” मोबाइलमा आएको यो सन्देश पढेर निशा चिन्तित भइन्। केही समयअघि उनी आफैंले Yepbit लाई विश्वास गरेर लगानी गरेकी थिइन्। सुरुमा खातामा नाफा देखिएपछि उनले आफ्ना साथीभाइलाई पनि यसबारे जानकारी दिएकी थिइन्। तर अहिले धेरै लगानीकर्ताले आफ्नो रकम निकाल्न…

Image

काठमाडौँ/इस्लामाबाद — कतारी पर्वतारोही शेखा अस्मा बिन्त थानी अल थानीले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ग्यासेरब्रुम–२ (८,०३५ मिटर) सफलतापूर्वक आरोहण गर्दै विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये आफ्नो ११औँ आठहजार पूरा गरेकी छन्। ३० जुलाई २०२६ को यो सफल आरोहणसँगै अस्मा विश्वका सबै १४ आठहजार पूरा गर्ने लक्ष्यको निकै नजिक पुगेकी…

Image

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नु र व्यवसायीलाई हरेक कारोबारको हिसाब कर प्रणालीमा देखाउन बाध्य बनाउनु हो। तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—उपभोक्ताले बिल लिएपछि सरकारलाई वास्तवमै के फाइदा हुन्छ ?…

Image

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई हुर्काउने संरक्षणकर्तालाई अंकमाल गरिरहेको दृश्यले वन्यजन्तु संरक्षणको कथा मात्र होइन, मानिस र जनावरबीच पनि कति गहिरो आत्मीय सम्बन्ध बन्न सक्छ भन्ने सन्देश दिन्छ। वर्षौंअघि खिचिएको पहिलो तस्बिरमा एउटा सानो हात्तीको…

Image

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, तब सडकको अनुशासन र कानुनका ठेलीहरूले मात्र नागरिकको पेट र मन दुवै भर्न सक्दैनन्। केही दिनयता युवाहरूले गरेको आत्मदाहको यो भयावह र हृदयविदारक शृङ्खला कुनै सामान्य दुर्घटना होइन; यो देशको…

Image

कुनै पनि राष्ट्रको लोकतान्त्रिक विकास केवल संविधान निर्माण, निर्वाचन सम्पन्न हुनु वा सरकार परिवर्तनमा मात्र सीमित हुँदैन। लोकतन्त्रको वास्तविक मापन त्यतिबेला हुन्छ, जब राज्यका निकायहरू जनताप्रति उत्तरदायी हुन्छन्, सार्वजनिक निर्णयहरू पारदर्शी हुन्छन् र नागरिकले आफ्नो संवैधानिक अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन्। लोकतन्त्रलाई जीवन्त बनाउने यिनै आधारहरूमध्ये सूचनाको हक सबैभन्दा…

Image

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ पर्यटक यहाँ पुग्छन्, समुद्र किनारमा क्याम्पिङ गर्छन्, प्रकृतिको आनन्द लिन्छन् र परिवारसँग अविस्मरणीय समय बिताउँछन्। तर हालै यही रमणीय क्षेत्रमा भएको एउटा असामान्य घटनाले स्थानीय बासिन्दा, पर्यटक र वन्यजन्तु विज्ञहरूलाई…

Image

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष र ‘सार’ फेरिनु भन्ने अर्थ राख्ने…

Image

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको…