Monday 14th September 2026
खेलकुद
Image

जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत - कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ। लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट…

Image

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी हमलाको प्रतिशोधस्वरूप गरिएको बताएका छन्। संयुक्त राष्ट्रसंघले यी आक्रमणको निन्दा गर्दै नागरिक र ऊर्जा पूर्वाधारमा असर परेको जनाएको छ। यसैबीच यमन सरकारका सेनाले ताइज क्षेत्रमा हुथीहरूको कमाण्ड सेन्टरमाथि हवाई आक्रमण…

Image

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब विदा लिने समय आएको महसुस गरेको बताएका छन्। मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो शतप्रतिशत योगदान दिएको र देश…

Image

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी गरेको छ। हालै सार्वजनिक भएका व्यक्तिगत जीवनसँग सम्बन्धित आरोपहरूलाई इन्फान्टिनोले पूर्ण रूपमा अस्वीकार गरेका छन्। फिफाले पनि ती आरोपहरू आधारहीन र असत्य भएको जनाएको छ। यता, फिफाको व्यावसायिक अधिकार व्यवस्थापनसम्बन्धी…

Image

स्पेनले उपाधि जितेसँगै फिफा विश्वकप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। तीन आयोजक राष्ट्रमा आयोजित प्रतियोगितामा ४८ टोली, १०४ खेल र ३०८ गोल दर्ता हुँदै विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बनेको छ। फ्रान्सका केलियन एमबाप्पेले १० गोलसहित दोस्रो पटक गोल्डेन बुट जिते भने विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने खेलाडी…

Image

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेनले ऐतिहासिक जित दर्ता गरेको हो । यससँगै स्पेनले १६ वर्षपछि विश्वकपको ट्रफी उचाल्न सफल भएको छ । ​स्पेनलाई…

Image

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनाका केही खेलाडीले “Las Malvinas son Argentinas” (माल्भिनास अर्जेन्टिनाको हो) लेखिएको राजनीतिक सन्देश भएको ब्यानर देखाएको आरोप लगाउँदै बेलायतले आपत्ति जनाएको हो। अर्जेन्टिनाले फकल्यान्ड टापुहरूलाई “माल्भिनास” भनेर दाबी…

Image

कुनै तस्बिर केवल एउटा क्षणको अभिलेख हुँदैन, त्यो समयले लेखेको एउटा कथा पनि हुन्छ। फुटबल इतिहासमा यस्तै एउटा तस्बिर अहिले फेरि विश्वभर चर्चामा छ। सन् २००७ मा, युवा लियोनेल मेस्सी एक च्यारिटी क्यालेन्डरका लागि फोटोसुट गर्दै थिए। त्यही क्रममा उनले आफ्नो काखमा एउटा सानो बालकलाई बोकेर तस्बिर खिचाए। त्यतिबेला कसैले…

Image

पेरिस। २०२६ फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका विभिन्न शहरमा भएको हिंसात्मक घटनापछि १६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। फ्रान्सको राष्ट्रिय टोली स्पेनसँग २–० गोलले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि केही स्थानमा समर्थकहरूको भीड नियन्त्रणबाहिर गएको थियो। विशेषगरी पेरिस र लियोन क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ।…

Image

२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ । नेपाली समय अनुसार आज राती १२ बजेर ४५ मिनेटमा मेक्सिको सिटीको एज्टेका रंगशालामा २०२६ फिफा विश्वकपको पहिलो खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुँदै छ । यस पटकको विश्वकपमा ४८ टोली सहभागी…