Monday 14th September 2026
खेलकुद
Image

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओभरमा मात्र ९४ रनमा अलआउट गरेपछि नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको थियो। उक्त लक्ष्यलाई नेपाली…

Image

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ। खेलभर नेपालले राम्रो प्रदर्शन गर्दै धेरै अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। नेपालले पहिलो अग्रता लिए पनि बंगलादेशले बराबरी गोल फर्काएर अन्तिम समयमा आत्मघाती गोलमार्फत जित हात…

Image

PSGले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक UEFA Europa League च्याम्पियन्स लिग जित्यो। निर्धारित र अतिरिक्त समय १–१ मा सकिएपछि निर्णय पेनाल्टीबाट भएको हो। आर्सनलका एजे र गाब्रियलले पेनाल्टी मिस गरे। खेलको सुरुमा काइ हाभर्ट्जले आर्सनललाई अग्रता दिलाए पनि दोस्रो हाफमा डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गोल गरे। आर्सनलले…

Image

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको ३१८ रनको चुनौती पछ्याएको अमेरिका ४१.२ ओभरमै १९५ रनमा समेटियो। यसअघि पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक…

Image

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम…

Image

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन । १८५ रनको…

Image

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा हुने भएको छ । अलमुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा बागलुङ सेवा समाज कुवेतले नेपाली समुदाय भित्रका खेलकुद टिमहरूबिच सम्पन्न गर्न लागेको यो भलिबल प्रतियोगिता यस वर्षको अन्तिम प्रतियोगिताको रूपमा हुन लागेको…

Image

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम…

Image

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा…

Image

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौँलाई सहजै हराएको थियो । यस पट्क पनि जनकपुरले काठमाडौँलाई हराउने उद्देश्यका साथ मैदानमा…