Tuesday 19th March 2024
राशिफल
Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अरबमा लखेटिएका लाखौ हामी डोरी लाहुरेहरु स्थानिय होस वा संघिय चुनावबाट सदा झै यसपटक पनि बन्चित भयौ तर हाम्रो रेमिटेन्सले देशमा चुनाव धान्ने र बजेट बनाउने काम हुदै आएको छ । लामो समयदेखि अनलाई वा राजदूतावास मार्फत जनप्रतिनिधी चुन्ने मौका दिन पर्यो भन्दै आए पनि सुनुवाई कसैले गरेनन…

Image

तितोपाटी - सिर्जनसिल युवा समाज कुवेतले कुवेतमा उपचारको क्रममा मृत्यु भएका छबिलाल पाण्डेको परिवारलाइ आर्थिक सहयोग गरेको छ । समाजले आफ्नै कोषबाट मृतक पाण्डेको परिवारलाइ नेपाली रूपैया २५०९५।- अक्षेरूपी पच्चीस हजार पन्चानब्बे रूपैयाँ सहयोग गरेको हो । समाजका कार्य समिति सदस्य समेत रहेका पाण्डे कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत थिए…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । अपरिचितहरूबाट आउने प्रेम प्रस्तावप्रतिसचेत रहन सके आफ्नो कल्याण होला । साथीभाइको सहयोगमा ओझेलमा परेका कामहरू पार लाग्नेछन् । वृष छोटो…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष रातो पहिरनले अपेक्षा गरेजस्तै परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । अग्रजहरूसँग अनुभव हासिल गरी नयाँ अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्य बाधा सिर्जना होला । मिथुन कुनै नयाँ योजना…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल - ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…

Image

फलित ज्योतिषः राम प्रासद सिटाैला मेष प्रतिस्पर्धामा सफलता हात पर्नेछ । साथीभाइहरूले सहयोग गर्न तत्परता देखाउने समय आएको छ । मान्यजनहरूको सहयोगमा सहजै लक्ष्यमा पुगिनेछ । नयाँ मित्रहरूले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । चिसोसम्बन्धी समस्याले सताउने योग छ । वृष व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । कामको सिलसिलामा…

Image

फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष प्रेममा दुविधा बढ्न सक्छ । पुराना साथीहरूको सहयोगले ओझेलमा परेका कार्यहरू क्रमिक रूपमा सम्पन्न हुनेछन् । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन जरुरी देखिन्छ । साताको अन्त्यमा राम्रो आम्दानी हुने व्यवसायमा हात हालिने सम्भावना छ । सुनौलो रङ्गको प्रयोगले कार्य क्षेत्रमा विशेष लाभ…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष  व्यक्तिगत क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । आफ्नो हठका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुनसक्छ । इच्छा नहुँदा–नहुँदै बाध्यात्मक रूपमा धन खर्चिनुपर्नेछ । वृष  व्यापारको…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष साझेदारीमा थालिएको कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरका ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूला लगानीका व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमिकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वको यात्रा लाभदायक रहला । वृष बाल्यकालका मित्रलाई मुनाफा…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष कार्यव्यस्तताले जीवनशौलीमा परिवर्तन आउन सक्छ । प्रयत्न गर्दा आँटेको काम सम्पन्न गर्न सकिनेछ । नसोचेको काममा खर्च हुनेछ । आफ्नो भलो चिताउनेहरूसँग भेट हुन सक्छ । साताको अन्त्यमा व्यक्तित्वको आकर्षण बढाउँदै दिगो कामको जग बसाउन पाइनेछ । वृष मेहनतले उच्च स्थान दिलाउनेछ ।सभा सम्मेलनमा…