Tuesday 22nd September 2026
स्वास्थ्य
Image

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा प्रविधिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालमा उपलब्ध अत्याधुनिक सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समर्पणका कारण नेपालका विभिन्न…

Image

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। राजदूतावासका अनुसार शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षणका साथै चिकित्सकसँग स्वास्थ्य परामर्शको व्यवस्था गरिएको थियो। उक्त शिविरबाट कुवेतमा रहेका करिब १५० नेपाली लाभान्वित भएका छन्।…

Image

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर आवश्यकताभन्दा निकै कम वा बढी सुत्दा स्वास्थ्यसँगै शरीरमा बुढ्यौलीसँग सम्बन्धित प्रक्रियामा समेत असर पर्न सक्ने एक अध्ययनले देखाएको छ। ‘नेचर’मा प्रकाशित अनुसन्धानमा बेलायतको बायोबैंकमा रहेका करिब ५ लाख मानिसको स्वास्थ्यसम्बन्धी…

Image

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो लालाबालाभुका अनुसार सन् २०२५ मा मात्र २,०१६ नयाँ एचआईभी संक्रमित फेला परेका छन्। हाल फिजीमा करिब ९,१०० जना एचआईभी संक्रमित छन्, जसका कारण देशका करिब ६० वयस्कमध्ये १ जना एचआईभीसँग…

Image

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । राजदूतावासले जारी गरेको सूचनाअनुसार शिविर १८ सेप्टेम्बर २०२६, शुक्रबार का दिन Metro Medical Care, Khaitan मा हुनेछ। शिविर बिहान ७…

Image

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने चिकित्सकहरूले बताएका छन्। स्पष्ट रूपमा वस्तु नदेखिने, दृष्टि धमिलो हुने वा फोकस गर्न कठिन हुने अवस्थालाई धमिलो दृष्टि भनिन्छ। ५० वर्ष उमेरपछि धेरै व्यक्तिहरूमा आँखाले नजिकका वस्तु स्पष्ट नदेख्ने, पढ्न…

Image

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि सरकारसँग भएका वार्ताहरू निष्कर्षविहीन बनेपछि आफ्ना अधिकारका लागि आन्दोलन गर्नु बाध्यता बनेको हो। हडतालमा सहभागी नर्स शिरु किहाराले स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिने नर्सहरू लामो समयदेखि कम तलब, कर्मचारी अभाव र…

Image

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार करिब ५७ लाख सक्रिय बिमितमध्ये ३१ लाखभन्दा बढीले सेवा लिएका छन् भने वार्षिक दाबी भुक्तानी करिब ३० अर्ब रुपैयाँ पुग्ने अवस्था छ। बीमाशुल्कबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ मात्र संकलन…

Image

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी गरेको छ। झापामा संक्रमित १० जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ, जसका कारण मृत्युदर ६० प्रतिशत पुगेको छ। पछिल्लो डेढ महिनामा देशभर ५९ जना संक्रमित र २१ जनाको मृत्यु भएको…

Image

अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन सम्बन्धी समस्या हुने गर्छ । शरीरमा पानीको मात्रा कम भएर शरीरमा जलवियोजन समेत हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउन, मुखमा स्वाद तथा भोक जगाउन फलफुल सेवन गर्नु पर्छ ।…