Wednesday 11th November 2026
विज्ञान र प्रविधि
Image

काठमाडौँ । नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासलाई अन्तर्राष्ट्रिय अनुसन्धानसँग जोड्ने उद्देश्यसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बेलायतका प्रतिष्ठित शैक्षिक तथा इन्जिनियरिङ संस्थाका प्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। नोभेम्बर ४ मा भएको उक्त छलफलमा युनिभर्सिटी कलेज लन्डन (यूसीएल), रोयल एकेडेमी अफ इन्जिनियरिङलगायत संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। छलफलमा नेपालमा…

Image

अन्तरिक्षमा प्रतिघण्टा करिब ३४ लाख किलोमिटर अर्थात् प्रतिसेकेन्ड ९५४ किलोमिटरको अविश्वसनीय गतिमा दौडिरहेको एउटा विशाल ब्ल्याक होलले आफ्नो पछाडि नवजात ताराहरूको लामो शृङ्खला छोडिरहेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। सामान्यतः ताराहरू र पदार्थलाई आफ्नो गुरुत्वाकर्षणमा तान्ने विनाशकारी वस्तुका रूपमा बुझिने ब्ल्याक होलले नयाँ ताराहरू जन्मिने वातावरण सिर्जना गरिरहेको यो खोज…

Image

सामान्य मानिसका लागि खटमलको टोकाइ अत्यन्त कष्टकर हुन्छ। तर कीटविज्ञानी डा. रिचर्ड नेलर भने विगत पाँच वर्षदेखि खटमलसँगै बस्दै र सुत्दै आएको दाबी गरिएको छ। उनी हजारौँ खटमल पाल्छन् र विश्वका विभिन्न देशबाट परीक्षणका लागि पठाइएका कीटनाशक तथा खटमल नियन्त्रणसम्बन्धी उत्पादनहरूको प्रभावकारिता अध्ययन गर्छन्। रोचक कुरा के छ भने, उपलब्ध…

Image

“ब्रह्माण्ड यति विशाल छ। यदि यसमा हामी मात्रै छौँ भने, यो अथाह अन्तरिक्षको ठूलो हिस्सा व्यर्थ खेर गएको जस्तो लाग्छ।” — कार्ल सागन अरबौँ आकाशगङ्गा, खरबौँ ताराहरू र अनगिन्ती ग्रहहरू—अन्तरिक्षको असीम विस्तारमा छरिएका छन्। ✨ यो विशाल ब्रह्माण्डको कुनै कुनामा के अर्को बुद्धिमान सभ्यता पनि होला, जसले आफ्नै आकाशतिर हेर्दै…

Image

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएपछि दुवै देशमा झुट्टा सूचना फैलिएको छ। युक्रेनमा हवाई आक्रमण, विकिरण र रासायनिक हमलाको झुट्टा चेतावनी जारी भएपछि सर्वसाधारणमा केही समय त्रास फैलिएको थियो। युक्रेनी अधिकारीहरूले एक घण्टाभित्र ती सूचना गलत भएको स्पष्ट गर्दै नागरिकलाई नआत्तिन आग्रह गरेका छन्। केही घण्टापछि रुसले…

Image

भारतले अतिध्वनिक क्षेप्यास्त्र प्रविधिको विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) अन्तर्गतको रक्षा अनुसन्धान तथा विकास प्रयोगशाला (डीआरडीएल) ले सक्रिय शीतलनयुक्त पूर्ण आकारको स्क्र्यामजेट दहनकक्षको लामो अवधिको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो। सन् २०२६ मे ९ मा हैदराबादस्थित स्क्र्यामजेट कनेक्ट पाइप परीक्षण केन्द्रमा गरिएको…

Image

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण फेरि चर्चामा आएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहको जेजेरो क्रेटरभित्र रहेको ‘नेरेत्वा भ्यालिस’ उपत्यकाको ३६० डिग्री दृश्य सार्वजनिक गरेपछि मङ्गल ग्रहको प्राचीन जलइतिहासप्रति वैज्ञानिक तथा अन्तरिक्षप्रेमीको ध्यान आकर्षित…

Image

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने प्रविधिको दुरुपयोगबारे गम्भीर अध्ययन गरेका छन्। अनुसन्धानका प्रमुख Kevin R. B. Butler का अनुसार यस्ता नक्कली तस्बिरहरू घरेलु हिंसा, अनलाइन दुर्व्यवहार र ब्ल्याकमेलका घटनासँग गहिरो रूपमा जोडिएका छन्। अपराधीहरूले यस्ता…

Image

भारतले आफ्नो स्वदेशी नेभिगेसन प्रणालीलाई थप बलियो बनाउन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। Indian Space Research Organisation (ISRO) ले शुक्रबार राति NVS-03 नामक नयाँ नेभिगेसन उपग्रह Satish Dhawan Space Centre, Sriharikota बाट GSLV-F18 रकेटमार्फत प्रक्षेपण गरेको हो। यो उपग्रह भारतको स्वदेशी नेभिगेसन प्रणाली Navigation with Indian Constellation (NavIC) लाई…

Image

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्। डा. यानहाओ लिन र डा. हो-क्वाङ माओ नेतृत्वको अनुसन्धानले पृथ्वीको भित्री भागले पहिले अनुमान गरिएभन्दा धेरै अक्सिजन भण्डारण गर्न सक्ने देखाएको छ। अनुसन्धानका क्रममा वैज्ञानिकहरूले प्रयोगशालामा पृथ्वीको गर्भजस्तै अत्यधिक तापक्रम…