Wednesday 24th April 2024
फोटो फिचर
Image

यूएई केन्द्र भएको मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु समूहले गाजामा राहत सहायता पठाउन जारी राखिरहेको छ । यस क्रममा इजिप्टको रेड क्रिसेन्टलाई ५० टन खाद्यान्न र अत्यावश्यक वस्तुको दोस्रो ब्याच हस्तान्तरण गरिएको छ । अबु धाबीस्थित लुलु समूहले गाजाका जनतालाई फेरि दयालु हात दिएको छ। धेरै आवश्यक सहायता र राहत…

Image

कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा २६ जनवरीमा सम्पन्न अधिवेशनले राज मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर बिश्वकर्मा गोतामे, सचिवमा हरी बहादुर बानियाँ, सह-सचिवमा गुलाम नबि मन्सुर र…

Image

बालकृष्ण घिमिरे - बनेपा काभ्रे, हुन त यो पूर्व युवराज्ञी हिमानी शाहको राजनैतिक भ्रमण हैन । उहाँको भगवान प्रतिको आस्था र ९८ प्रतिशत जनताहरुले मान्दै र पुज्दै आएका भगवान् शिवको मन्दिर धनेश्वरमा आइ पुजा, अर्चना र प्राथाना गर्नु उहाको निजि मामला पनि हो । त्यसै गरि समाज सेवाको उद्देश्य बोकेर…

Image

तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…

Image

विश्वका उत्कृष्ट र ठुला खुद्रा विक्रेताको रूपमा चिनिएको र मध्यपूर्वको नं. एक खुद्रा विक्रेता लुलु हाइपर मार्केटले हाइपरमार्केटका सबै आउटलेटहरूमा 'लुलु गो ग्रीन' प्रवर्द्धन सुरु गरेको छ । ४ देखि १० जनवरीसम्म चल्ने प्रवर्द्धन अन्तर्गत, ‘एक्सप्लोर योर गार्डेन कलेक्शन्स’ नामक विशेष प्रवर्द्धन अभियान ७ जनवरीमा बिहान १०.३० देखि ४-३० बजेसम्म…

Image

लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट कुवेतले रमदान विशेष प्रमोशनको शुभारम्भ गरेको छ । हाइपरमार्केटको अलराइ शाखामा हिजो २७ मार्च २०२२ को दिन नमा च्यारिटी अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत साद अल ओतैबीले एक विशेष कार्यक्रमकाबिच लुलुको उच्च ब्यवस्थापन टिम अनि ग्राहकहरूको उपस्थितिमा रमदान विशेष प्रमोशनको उद्घाटन गरेका हुन् । कुवेतको हाइपरमार्केटका सबै…

Image

तितोपाटी-नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   नेपाली राजदूतावास कुवेतको आयोजनामा शुक्रबार जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा  रक्तदान कार्यक्रम (Blood Donation Drive) को आयोजना गरेको थियो । दुतावासको आयोजनमा सम्पन्न  उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको लागि नेपाली…

Image

नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला  दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ  आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा  महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु  भएको थियो । आफ्नो…