Friday 29th March 2024

लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका १३१ विजेताहरूलाई १५००० केडी बराबरको पुरस्कार भाैचर वितरण गर्यो


लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो ।
लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार १३१ जना भाग्यशाली विजेताहरूलाइ प्रदान गरिएको थियो ।

गत फेब्रुअरी ३ देखि १९ मार्च सम्म चलेको यो भौचर प्रवर्द्धन वाणिज्य तथा उद्योग मन्त्रालय र मन्त्रालयका अधिकारी र लुलु व्यवस्थापनको उपस्थितिमा मार्च २८ तारिक आयोजित इलेक्ट्रोनिक पुरस्कार ड्र मार्फत सम्पन्न भएको थियो ।

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा उपलब्ध रहेको प्रवर्धनले ग्राहकहरूलाई प्रवर्धन अवधिमा हाइपरमार्केटमा खर्च गरेको प्रत्येक ५ केडीको खरिदमा एक आकर्षक उपहार भाैचरहरू जित्ने अवसर प्रदान गरेको थियो ।

१००० केडी धनराशी बराबरको पहिलो पुरस्कार तीन विजेताहरूलाई भाैचर प्रदान गरिएको थियो भने ५०० केडी धनराशी बराबरको दोस्रो पुरस्कार उपहार छ जना विजेताहरूलाई, १०० केडी मूल्य बराबरको उपहार भाउचरहरू ६१ जनालाइ र ५० केडी मूल्य बराबरको उपहार भाउचरहरू ६१ जनालाइ प्रदान गरिएको थियो ।

एक महिना लामो हाला फेब्रुअरी तथा कुवेतको राष्ट्रिय र स्वतन्त्रता दिवस पारेर लुलु हाइपरमार्केटले भाैचर प्रवर्द्धन संचालन गरेको थियो जसलेलुलु हाइपरमार्केट र यसका विभिन्न अन्तरक्रियात्मक पहलहरूले कुवेतका पसलहरूसँगको आनन्द उठाउने ठूलो सम्बन्धलाई पुन: रेखांकित गर्दछ।

LuLu Hypermarket felicitates winners of voucher promotion

LuLu Hypermarket, the retail leader in the region, held a prize distribution ceremony at its Al-Rai outlet on 16 February to felicitate winners of the voucher promotion held as part of the Hala February celebrations.

Prizes worth a total of KD15,000 were distributed to 131 lucky winners by top LuLu Hypermarket management in Kuwait, in the presence of a large gathering of shoppers and well-wishers of the hypermarket.

The voucher promotion, which ran from 3 February to 19 March, culminated with an electronic prize draw that was held on 28 March at the Ministry of Commerce and Industry, and in the presence of ministry officials and LuLu management.

The promotion, which was available at all LuLu Hypermarket branches in Kuwait, provided customers with the opportunity to win attractive gift vouchers on every KD5 they spent at the hypermarket during the promotion period.

The first prize of KD1,000 worth of gift vouchers was awarded to three winners; the second prize of KD500 worth of gift vouchers went to the next six winners; KD100 worth of gift vouchers were presented to the next 61 winners; and finally, KD50 worth of gift vouchers went to the next 61 winners of the promotion.

The voucher promotion was a highlight of the annual month-long Hala February festival held in Kuwait, and also part of celebrations marking the National and Liberation Days of Kuwait. Overwhelming response to the promotion once again underlines the enormous rapport that LuLu Hypermarket and its various interactive initiatives enjoys with shoppers in Kuwait.


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...