Sunday 1st November 2026
बैंक/वित्तीय
Image

कुवेतस्थित LuLu Hypermarket ले अन्तर्राष्ट्रिय परिकार, विशेष छुट, पाककला प्रतियोगिता र आकर्षक उपहारसहितको "लुलु वर्ल्ड फुड फेस्टिभल" सुरु गरेको छ। अक्टोबर २८ देखि सात दिनसम्म कुवेतभरका सबै लुलु शाखाहरूमा सञ्चालन हुने यो उत्सवले खाद्य पारखी तथा परिवारहरूलाई विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। उत्सवको औपचारिक उद्घाटन अक्टोबर २९ मा…

Image

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज Binance मा भएको साइबर आक्रमणमा ह्याकरहरूले करिब ६ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेका छन्। यो घटना हालसम्मकै सबैभन्दा ठूलो क्रिप्टो चोरी मानिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमार्फत ह्याकरहरूले प्रणालीमा प्रवेश गरी अनधिकृत निकासी (withdrawal) गरेका थिए। ब्लकचेन सुरक्षासम्बन्धी विभिन्न संस्थाहरूले यस…

Image

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ७० करोड रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। यो…

Image

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती दिनार गुमाएका छन्। फोन गर्ने व्यक्तिले पीडितको बैंक खाता ह्याक भएको भन्दै रकम सुरक्षित गर्न नयाँ बैंक कार्डको व्यवस्था गरिदिने विश्वास दिलाएका थिए। पछि पीडितको जानकारी तथा अनुमतिबिना पाँचवटा कारोबारमार्फत…

Image

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…

Image

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। अदालतले मुख्य आरोपीहरू सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाललगायतबाट ठगी गरेको रकम असुल गरेर पीडितलाई फिर्ता…

Image

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर बढ्दै गएको सरकारी ऋण, ऋणको पारदर्शिता र भ्रष्टाचारका विषयमा विशेष छलफल गरिनेछ। हाल धेरै निम्न तथा मध्यम आय भएका मुलुकहरू ऋणको चापमा छन्। ऋण तिर्नकै लागि ठूलो रकम खर्च गर्नुपर्दा…

Image

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान गरेको छ। दुखकोशी गाउँपालिका निवासी ९ वर्षीया सपना विश्वकर्मा गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी छन्। उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको अवस्थामा समूहले…

Image

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली रूपैयाँ करिब २५ हजार भन्दा बढि) आर्थिक सहयोग प्रदान गरेको छ। अलिभन सुनार विगत करिब तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित छन्। हाल उनको भारतमा बोन म्यारो ट्रान्सप्लान्ट (Bone Marrow…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…