Saturday 17th October 2026
विविध
Image

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको त्यो आभास। शशि उदायो गगनमा, तारागण मुस्काए, तिम्रो मुखको ज्योत्स्नाले रातहरू झलमलाए। ताराले सोधे शशिलाई—“तिमी कि ऊ नै हौ?” मेघको घुम्टोभित्र फेरि लुक्दै हाँसेझैँ हौ। चेत हरायो एकैछिन तिम्रो स्मृतिको…

Image

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी नागरिक रहेका इमरानले मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि उनीमाथि यस्तो कारबाही अघि बढाइएको हो। प्रदर्शनमा किन सहभागी भएका थिए? अक्टोबर १० मा भएको उक्त…

Image

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक अदालतले आफ्ना श्रीमान्को हत्या गरी शव ड्रममा लुकाएको घटनासम्बन्धी मुद्दामा मुस्कान र उनका प्रेमी साहिललाई मृत्युदण्डको सजाय सुनाएको छ। अभियोजन पक्षबाट बीबीसीका संवाददाता दिलनवाज पाशाले फैसलाको पुष्टि गरेको विवरणमा उल्लेख…

Image

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे फेर्‍यो, न त प्रतीक्षाको अन्त्य भयो। हरेक वर्ष चाडपर्वहरू ढोकैमा आइपुग्छन्, तर घर जाने रहर भने मनको कुनै कुनामा थन्किएर बस्छ। अरूका आँगनमा खुसीका दीपहरू झलमल्ल बल्दा, परदेशीका आँखाभित्र सम्झनाका…

Image

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ लालिमा, पखालीकन आँसुका कण सबै, चम्कोस् महाकालीमा। ​फुलोस् लालीगुराँस यो वनभरि, गच्छन् नयाँ पालुवा, मिलेरै हसिली बनाऊँ धारा, हाँसून् बालुवा बालुवा। हिमालै मुस्कुराओस् स्वच्छ बनेर, बगोस् नदी कञ्चन, सारा भ्रातृभाव…

Image

किसानमध्ये कतिपयले यसबाट राम्रो आम्दानीसमेत गर्न थालेका छन्। तर बाँदरको आतङ्कले यस क्षेत्रको ठूलो परिमाणको खेतीयोग्य जमिन बाँझै रहेको स्थानीयको गुनासो छ। स्थानीय किसान पदम राईले बाँदरको समस्याका कारण मकैखेती छाडेर व्यावसायिक अदुवाखेती सुरु गर्नुभएको हो। उहाँका अनुसार बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ। उहाँले वार्षिक…

Image

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका आँसुबाट उत्पन्न भएको मानिन्छ। नेपाल, भारत, इन्डोनेसिया तथा हिमाली क्षेत्रमा पाइने रुद्राक्ष धार्मिक साधना, जप र ध्यानका लागि प्रयोग गरिन्छ। रुद्राक्षमा भएका प्राकृतिक धर्साहरूलाई "मुख" भनिन्छ। एकमुखीदेखि २१ मुखी र…

Image

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका ती सुनौला स्वप्नहरू, आज तिनै स्वप्न खोज्दा मनभित्र उज्यालो नाम छैन। कति भेटिए बाटोमा, कति छुटे मोडहरूमा, आफ्नो भन्ने कोही अब हृदयमा स्थिर स्थान छैन। कहिल्यै धड्कन्थ्यो जुन घर, आफ्नै…

Image

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले ‘आर्टिस्ट अफ द इयर’ सहित ७ अवार्ड जितिन् भने टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ लगायत प्रमुख पुरस्कार हात पारिन्। दक्षिण कोरियाली ब्यान्ड बीटीएस ले ‘स्विम’ गीतबाट ‘सङ अफ द…

Image

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
 तर मेरा आँखाले
 एउटै उज्यालो खोजिरहन्छन्। सायद त्यो तारा होइन,
 तिम्रो सम्झनाले
 रातको निधारमा राखेको
 सानो उज्यालो हो। हामीबीच
 कुनै वाचा लेखिएको छैन,
 कुनै सम्बन्धको नाम पनि छैन।
 तर किन…