Wednesday 23rd January 2019
विविध
Image

तितोपाटी - हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो । २५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११…

Image

तितोपाटी - दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना…

Image

तितोपाटी - झापामा ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बस्ने १९ वर्षीय लक्ष्मण चौधरीलाई सोही ठाँउ बस्ने वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रक्सी सेवन गरेर युवकले वृद्धाकै घरमा गएर बलात्कार गरेका हुन् ।…

Image

तितोपाटी - मल्टिमिडिया मार्फत सुचना, समाचार, खेलकुद, मनोरन्जन लगायतका गतिविधि सम्प्रेषण गरिरहेको मिडिया समुह निरेम प्रोडक्सनले कुवेतमा संकलन गरेको लत्ता कपडा नेपालमा चेपाङ समुदायमा वितरण गरेको छ । कुवेतमा कृयाशिल हरेक संघ सँस्थाले एक न एक सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेकै वखत यो मिडिया समुहले गत १५ अक्टोबर २०१८…

Image

तितोपाट - बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

Image

तितोपाटी -  सामाजिक सन्जाल फेसबुक ग्रुप बाट संचालित Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले माघे संक्रान्तिको अवसर पारेर काठमाडौं लाजिम्पाट स्थित " The Hope Hermitage" आश्रम मा पुगी उक्त अाश्रममा अाश्रय लिइरहेका वृद्धवृद्धाहरूलाई खानपिन गराउनु को साथै न्यानो कपडा वितरण गरेकाे छ । उक्त आश्रममा १९ जना वृद्धवृद्धा बस्दै अाएका…

Image

तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस अाज बिहान बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका २ बस्ने १८ वर्षका…

Image

तितोपाटी - रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।…

Image

तितोपाटी - कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै…

Image

तितोपाटी - विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो…