Friday 3rd July 2026
विविध
Image

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर पस्छन्। तर माथागढी–२, रुप्सेका यानसिंह थापाको जीवनकथा फरक छ। पूर्व भारतीय सैनिक थापाले अवकाशपछिको समयलाई समाज रूपान्तरण र स्थानीय विकासमा समर्पित गर्दै आफ्नो ‘दोस्रो इनिङ’ सुरु गरेका छन्। रुप्सेको सपाङ्दीमा…

Image

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र' (Training Center) का रूपमा समेत स्थापित हुँदै गएको छ। गाउँपालिकाले आयोजना गर्ने अधिकांश तालिमहरूका लागि प्रायः यसै वडालाई प्राथमिकतामा राखेर चयन गर्ने गरिएको छ। भौगोलिक सुगमता, यातायातको सहज पहुँच र…

Image

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज (पिक्निक) र वरिपरिका दृश्य अवलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा चिनिदैछ। पिपलडाँडाको सबैभन्दा ठूलो विशेषता यहाँबाट देखिने मनोरम दृश्यहरू हुन्। समुद्री…

Image

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका विरहीले मिडियासँगको कुराकानीमा अहिलेको विषम् परिस्थितिमा एक नेपाली महिला श्रमिक काम गर्न असमर्थ भएर स्वदेश फर्कन पर्ने अबस्था अाएपछि पीडितलाइ स्वदेश पठाउन सहजीकरण गरेको बताएका हुन् ।…

Image

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती २०८३ बैशाख ११ गते तदनुसार २४ अप्रिल २०२६ शुक्रबारका दिन अायोजना गर्ने भनिएको नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम स्थगित गरेको जनाएको हो । समाजको हिँजो १० अप्रिल २०२६ का दिन…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८३ हिँजो १० अप्रिल २०२६ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक भुक्तानी समाधान उपलब्ध गराउने घोषणा गरेको छ। यो साझेदारी ग्राहक अनुभवलाई अझ नवीन र ग्राहक-केंद्रित बनाउनको लागि गरिएको हो। यस साझेदारीमार्फत, ग्राहकहरूले चयनित श्रेणीहरूमा किनमेल गर्दा टालीको भुक्तानी समाधान प्रयोग…

Image

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने उनको स्वास्थ्योपचार गरि ज्यान बचाउनका लागि आर्थिक सहयोग जुटाइदिन देश विदेशमा रहेका नेपालीहरूलाइ परिवारले आग्रह गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नं. २ फुलपा स्थायी बसोबास भएका विपन्न आर्थिक…

Image

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका छन्। लालीगुँरास फुल्ने मौसममा फूल टिप्ने, हाँगा भाँच्ने तथा प्राकृतिक सौन्दर्य नष्ट हुने प्रवृत्ति बढ्दै गएको भन्दै उनले सन्देशमूलक अभियान सुरु गरेका हुन्। बस्यालले पाल्पाको श्रीनगर क्षेत्रमा “लालीगुँरास फुल्दा पहाड…

Image

कुवेतमा आधुनिक खुद्रा अनुभवलाई पुनः परिभाषित गर्ने एक महत्वपूर्ण कदमका रूपमा, लुलु समूहले प्रतिष्ठित हेस्साह अल मुबारक जिल्लामा लुलु गोरमेट उद्घाटन गरेको छ। यो नयाँ अवधारणा स्टोरले प्रिमियम खाद्य चयनहरू, अन्तर्राष्ट्रिय ब्रान्डहरू, र जीवनशैली-केन्द्रित किनमेललाई एकै छानामुनि ल्याउने उद्देश्य राखेको छ। यो उद्घाटन GCC मा पहिलो लुलु गोरमेट अवधारणा स्टोर…