Saturday 7th November 2026
विविध
Image

अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन सम्बन्धी समस्या हुने गर्छ । शरीरमा पानीको मात्रा कम भएर शरीरमा जलवियोजन समेत हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउन, मुखमा स्वाद तथा भोक जगाउन फलफुल सेवन गर्नु पर्छ ।…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार उनलाई यो सम्मान दिइएको…

Image

आज पृथ्वीमा ८ अर्बभन्दा बढी मानिस बसोबास गर्छन्। तर मानव इतिहासको कुनै समयमा हाम्रा पूर्वजहरूको संख्या अत्यन्तै न्यून अवस्थामा पुगेको हुन सक्ने वैज्ञानिक अध्ययनले देखाएको छ। २०२३ मा Science जर्नलमा प्रकाशित एक अध्ययनले करिब ९ लाख ३० हजार वर्षअघि मानव पूर्वजहरूको effective population size करिब १,२८० प्रजननक्षम व्यक्तिसम्म घटेको हुन…

Image

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो कथा कुनै काल्पनिक घटना होइन। यो एउटा वास्तविक घटनाबाट प्रेरित चेतावनीमूलक लेख हो। यसको उद्देश्य कसैलाई दोषी ठहर गर्नु वा बदनाम गर्नु होइन, बरु यस्तै परिस्थितिमा रहेका व्यक्तिहरूलाई सचेत गराउनु…

Image

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने क्षमतातर्फ उन्मुख गराउन सीप, पुँजी, बजार र नीतिगत सहजीकरणमा जोड दिएका छन्। युवा उद्यमीहरूका लागि सहुलियतपूर्ण ऋण, स्टार्टअप कोष, व्यवसाय परामर्श तथा मेन्टरसिप कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिइएको…

Image

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा लुलुका स्टोरहरूको संख्या १९ पुगेको छ। नयाँ हाइपरमार्केटको उद्घाटन कम्बाइन्ड ग्रुपका उपाध्यक्ष राद खलाफ अल अब्दुल्लाहले गरेका थिए। कार्यक्रममा कुवेतका लागि भारतीय राजदूत परमिता त्रिपाठी, यूएईका राजदूत डा. मातार हमेद…

Image

कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ। गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी…

Image

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन र महिलाविरोधी व्यवहारको शिकार भएको आरोप लगाएका छन्। एक युवतीले आफू सामूहिक बलात्कारको शिकार भएको दाबी गरेकी छन् भने अन्यले यौन उत्पीडन र दुर्व्यवहार भोग्नुपरेको बताएका छन्। तथ्यांकअनुसार सन् २०१८…

Image

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन देशको इतिहासकै सबैभन्दा उच्च तापक्रम हो। यो कीर्तिमान अघिल्लो दिन मात्र बनेको राष्ट्रिय रेकर्डलाई समेत उछिनेको हो। उता इटालीले देशका २७ प्रमुख सहरमा सबैभन्दा उच्च 'रेड…

Image

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको छ। कतिपय किसानका बारीमा लटरम्म फल लागेका कटहरका रुख छन्, तर उचित बजार, ढुवानी व्यवस्था र प्रशोधनको अभावमा लाखौँ मूल्य बराबरको उत्पादन बारीमै पाकेर झर्ने, कुहिने र खेर जाने अवस्था…