खोटाङ कुवेत सम्पर्क मञ्चले नेपालका पक्षघात पीडितलाई नेपाली रूपैयाँ ९४ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ । समाजले खोटाङको बराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय बुवा प्रेमबहादुर मगरको उपचार सहयोगार्थ सो सहायता उपलब्ध गराएको जनाएको छ । विगत ३ महिनादेखि पक्षघातका कारण ओछ्यान परेका थापा उच्च रक्तचापले पक्षघात हुन गइ…
मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश खातीको सहयोगका लागि साउदी अरबमा रहनुबस्नु हुने नेपाली दाजुभाईहरुको समुहले ६० हजार रुपैँया आर्थिक सहयोग पठाएका छन । अवुधाविको एक होटलमा क्लीनरका रुपमा कार्यरक्त यी युवा एक महिना पहिले मात्रै…
मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा…
जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति भवन शीतल निवासलाई सम्बोधन गर्दै लेखेको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत भएको बताएका छन्। पत्रमा भनिएको छ, “अध्यादेश आपतकालीन उपाय…
तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर पस्छन्। तर माथागढी–२, रुप्सेका यानसिंह थापाको जीवनकथा फरक छ। पूर्व भारतीय सैनिक थापाले अवकाशपछिको समयलाई समाज रूपान्तरण र स्थानीय विकासमा समर्पित गर्दै आफ्नो ‘दोस्रो इनिङ’ सुरु गरेका छन्। रुप्सेको सपाङ्दीमा…
तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र' (Training Center) का रूपमा समेत स्थापित हुँदै गएको छ। गाउँपालिकाले आयोजना गर्ने अधिकांश तालिमहरूका लागि प्रायः यसै वडालाई प्राथमिकतामा राखेर चयन गर्ने गरिएको छ। भौगोलिक सुगमता, यातायातको सहज पहुँच र…
तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज (पिक्निक) र वरिपरिका दृश्य अवलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा चिनिदैछ। पिपलडाँडाको सबैभन्दा ठूलो विशेषता यहाँबाट देखिने मनोरम दृश्यहरू हुन्। समुद्री…
जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका विरहीले मिडियासँगको कुराकानीमा अहिलेको विषम् परिस्थितिमा एक नेपाली महिला श्रमिक काम गर्न असमर्थ भएर स्वदेश फर्कन पर्ने अबस्था अाएपछि पीडितलाइ स्वदेश पठाउन सहजीकरण गरेको बताएका हुन् ।…
खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती २०८३ बैशाख ११ गते तदनुसार २४ अप्रिल २०२६ शुक्रबारका दिन अायोजना गर्ने भनिएको नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम स्थगित गरेको जनाएको हो । समाजको हिँजो १० अप्रिल २०२६ का दिन…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८३ हिँजो १० अप्रिल २०२६ शुक्रबारको दिन कुवेतको फरवानिया…
![]()