Tuesday 19th March 2024
भिडियो
Image

गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको छ भने खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन्…

Image

नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी…

Image

गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको "मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है" गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य…

Image

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ। गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ। गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र…

Image

तीतोपाटी- सुमधुर स्वरका धनी कलाकार मन्जित पहाडीको नयाँ गीत “पिपल पलायो “ गीत बजारमा आएको छ। मन्जित पहाडीको अफिसियल यूट्यूबमा सार्वजनिक गरिएको उक्त गीत मायामा धोका पछिको बेदना महसुस गर्न सकीन्छ। मैले मात्रै सकिन किन तिमीले जस्तै मन फेर्दै बदलिन पिपल पलायो बर ढल्यो सुकेर पिपल पलायो मुटु भित्र बस्नेले…

Image

यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको…

Image

काठमाडौं - जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे…

Image

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन…

Image

तीतोपाटी डटकम-युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ,दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ ।…

Image

पाल्पाका उर्जाशिल युवा नव गायक सुशिल बस्यालको "रास्ट्रप्रेमी” गितको सोमबार एक  कार्यक्रमका साथ सार्वजनिक भएको छ । गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएका छन । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको…