Friday 17th May 2024
भिडियो
Image

टंक बुढाथोकीको म्युजिक भिडियो "कसरी कसरी कसरी" यतिबेला युटुबमा भाइरल भइरहेको छ । टंक बुढाथोकी र मेलिना रार्इको सुमधुर स्वर र टंक बुढाथोकीको अाफ्नै शब्द तथा संगीतमा सजिएको यो गीत बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो टंक केसिले छायंकन गरेका हुन ।

Image

तितोपाटी - विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब…