Wednesday 23rd January 2019
भिडियो
Image

तितोपाटी  - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…

Image

बसन्त थापा- लोक दोहोरी गायिका उमा श्रेष्ठ र लोक दोहोरी तथा पप गायक डीबी लोप्चन हालै सम्पन्न एपिक म्युजिक अवार्ड द्वारा अवार्ड सहित सम्मानित भएका छन।  काठमान्डू स्थित ठमेलमा हालै संचालनमा आएको छाया कम्प्लेक्समा आयोजित नशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा  आदि गाग्रो पानि छल्किन्छ, बोलको गित बाट सर्वोत्कृष्ट…

Image

तीतोपाटी- नेपाली आधुनिक गीत, फिल्मी गीत , लोकपप गीत,तीज गीत विभिन्न भाषाका गीतहरु गाउँदै आईरहेकी गायिका पुजा सुनुवार ले अहिले नेपाली गीत संगीत दर्शक स्रोता माझ सुनुवार भाषा”को गीत (नाम्सेवल) गीतको भिडियो बजारमा ल्याएकी छन आधुनिक गीत,फिल्मी गीत, गाएर आफ्नो छुट्टै पहिचान बनाएकी गायिका पूजाले अहिले सुनुवार भाषा”को गीत बजारमा…

Image

तितोपाटी - मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । “मेरी आमा” नामक गीतमा राम कुमार…

Image

तीतोपाटी- चर्चित गायक तथा मोडल दुर्गेश थापाले एउटा नया शैलीको सांगीतिक कोसेली दर्शकहरुको लागी लियर फेरी आएका छन् । बिगतका दिनहरुमा पस्केका सांगीतिक कोसेली हरु भन्दा अलि फरक रहेको उक्त गीत अनाथ बालबालिकाको जिबनमा आधारितमा रहेको जानकारी दिनु भएको छ । उक्त गीतको म्युजिक भिडियोमा गायक तथा मोडल दुर्गेश थापाको…

Image

तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला ढुङ्गामा जस्ता कालजयी गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र…

Image

तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…

Image

तितोपाटी - पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्। प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।…

Image

तितोपाटी - चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको…

Image

तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…