Friday 18th September 2026
मुख्य खबर
Image

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। पछिल्ला तीन दिनमा चार जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा हालसम्म १,३४१ जनाको शव…

Image

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका कारण यसलाई वित्तीय नवप्रवर्तनको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। तर यही प्रविधि भ्रष्टाचार, मनी लाउन्डरिङ, कर छली तथा अन्य अन्तर्राष्ट्रिय अपराधका लागि पनि प्रयोग हुन थालेपछि चिन्ता बढ्दै गएको छ।…

Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

Image

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै निमन्त्रणा पठाइएको स्वीकार गरे। यद्यपि, भ्रमणको मिति, अवधि र एजेन्डाबारे अहिले नै सार्वजनिक गर्न नसकिने उनले बताए। पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक…

Image

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ । कलंकीमा भवन निर्माणको…

Image

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ…

Image

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ गर्दै कांग्रेस  नेता पूर्ण बहादुर खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको बताएका छन । ‘सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७०…

Image

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु।’ भन्दै  कमजोर…

Image

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले उक्त जिम्मेवारी पाएका हुन्  । कांग्रेसमा  लामो समयको रक्सारक्सिबाट आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दलको  नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले…

Image

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने भएको छ। संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि तयार पारेको उम्मेदवार छनोटको रुपरेखा लागू गर्न सकेको थिएन। गत वैशाख ७ गते बसेको केन्द्रीय समितिले बिपिन…