Monday 31st August 2026

“कसरी कसरी कसरी” युटुबमा भाइरल


टंक बुढाथोकीको म्युजिक भिडियो “कसरी कसरी कसरी” यतिबेला युटुबमा भाइरल भइरहेको छ ।

टंक बुढाथोकी र मेलिना रार्इको सुमधुर स्वर र टंक बुढाथोकीको अाफ्नै शब्द तथा संगीतमा सजिएको यो गीत बिकाश ज्ञवालीले सम्पादन गरेका हुन ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो टंक केसिले छायंकन गरेका हुन ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...