तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा धमाका पिटेको छ । गीत रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो…
तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…
चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई नयाँ रुप, नयाँ यात्रा उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ। टिजर हेर्दा उनले …
असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म प्रदर्शन हुने जनाइएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरेको छ । साथै, ८ विधामा ती फिल्मलाई पुरस्कृत समेत गरिने…
नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…
कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले दशैं तथा तिहारको छेको पारेर नेपालबाट अतिथि कलाकार झिकाइ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको समाजका महासचिव निरज क्षेत्रीले मिडियासँगको कुराकानीमा बताए । समाजले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको विषय पुष्टि…
चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट…
सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ? गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी…
“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ। २०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त…
कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…