Saturday 29th August 2026
मनोरन्जन
Image

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान गर्यो जुन टोय महोत्सव २०२५, बालबालिका र वयस्कहरूलाई दुवैलाई खुशी पार्न डिजाइन गरिएको थियो । १७ डिसेम्बर देखि २३ डिसेम्बर सम्म चलेको उक्त उत्सवले लुलु हाइपरमार्केटहरूलाई खेलौना, खेलहरू र अविस्मरणीय…

Image

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ। कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने…

Image

कुवेत – नेपाल कुवेत सांस्कृतिक मञ्चको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लोकप्रिय लोकदोहरी गायिका प्रीति आले तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। प्रवासको कार्यव्यस्ततालाई मध्यनजर गर्दै शुक्रबार जिलिबस्थित एस्पाएर इन्डियन स्कुलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गायिका आलेको धमाकेदार प्रस्तुति संगै कुवेतमा…

Image

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज युटयूव च्यानाल मार्फत  सार्वजनिक भएको हो ।  गीतमा सुन्दरमणी अधिकारीको शब्द र संगीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाईएको छ ।भिडियोमा सधाको बर्ष जस्तै मुख्य अभिनयमा  ललिता पौडेलले अभिनय…

Image

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको छ। ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको छ। पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका…

Image

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…

Image

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई ति गीतहरुले  हानी गरेको भन्दै उजुरी गरिएको छ  ।जस अनुशार  चर्चित लोक गायक गायिका रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, सँगै  धुर्व …

Image

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा  धमाका पिटेको छ । गीत रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो…

Image

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…

Image

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई  नयाँ रुप, नयाँ यात्रा  उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ। टिजर हेर्दा  उनले …