Saturday 27th July 2024
भिडियो
Image

तितोपाटी - कोसेली समुहको मरूभूमि हालचाल प्रमुख एवं साहित्यिक कार्यक्रम प्रस्तोता गजलकार अमर खड्का स्याङ्जा साहित्य संगमको पेज मार्फत प्रत्यक्ष गजल वाचन गर्नुहुँदै । https://youtu.be/rGJr2KNuQzk

Image

तितोपाटी - नेपाली कथानक चलचित्र 'तिमी हुन्छाै जहाँ जहाँ' गत शुक्रबारबाट उपत्यका र उपत्यका बाहिर एकैसाथ प्रदर्शन भैरहेको छ । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माताको छ ।  यस चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत  लगानी छ ।…

Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आफ्नो १२ औ वार्षिक उत्सबमा नेपाल बाट राष्ट्रिय स्तरका अतिथि कलाकारहरू ल्याएर गर्न लागिएको सांस्कृतिक कार्यक्रमका लागी हार्दिक निमन्त्रणा । मिति - ६ जुलाई २०१८, शुक्रबार । समय - बिहान ११ बजे । स्थान - इंडियन कम्युनिटी स्कूल खैतान, कुवेत । https://www.youtube.com/watch?time_continue=1&v=DnazyrWaw-A

Image

तितोपाटी - कोसेली समुह कुवेतको नेपाली समाजमा चिर परिचित एक सँस्था हो  । कोसेली समुहले विगत १० वर्षदेखि कुवेतको नेपाली समाजमा विभिन्न रचनात्मक सामाजिक कार्यहरूको साथमा राहतमुलक, जन-चेतनामुलक, संदेशमुलक विभिन्न कार्यक्रमहरू गर्दै अाएको छ भने सबैभन्दा महत्वपुर्ण काम भनेको यो समुहले अाफ्नै मातहतमा अनलाइन तथा छापा पत्रिका संचालन गरेर कुवेतको…

Image

तितोपाटी - कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह 'संकल्प ब्याण्ड' ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ। ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति…

Image

तीताेपाटी डटकम - बिगत १६ वर्ष देखि कुवेतमा कार्यरत काेसेली समुहका पुर्वमहासचिव, मरूभूमि हालचालका भूतपुर्व प्रस्तोता तथा जिफन्ट कुवेतका भूतपूर्व अध्यक्ष अर्जुन बस्न्रेत संग भलाकुसारी गर्दै कार्यक्रम प्रस्ताेता बसन्त थापा । https://youtu.be/CpTOyB8VG14

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

तितोपाटी - नेपाली चलचित्र ‘चीँ मुसी चीँ’ को पहिलो गीत रिलिज गरिएको छ। कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईंको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनील क्षेत्री र…

Image

तितोपाटी -  दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना...’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् । श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम…

Image

तितोपाटी - "मन बिनाको धन ठुलो कि धन बिनाको मन" बोलको गीत गाएर सबैको मन मुटुमा बस्न सफल बाल गायक अशोक दर्जीको पहिलो म्युजिक भिडियो यतिखेर युटुबमार्फत विश्व भरका नेपालीहरूका मुख मुखमा झुण्डिएको छ । अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रेकर्ड गरिएको उक्त गीतका लागि टंक बुढाथोकीले निकै मेहनत गरेको…