Tuesday 6th October 2026

बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य


बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्)
काठमाडौं- हाम्रो मुलुकमा विदेश जानेहरुले कमाएर पठाएको रेमिट्यान्सको हिसाव किताव हरेक महिना,हरेक बर्ष गरिन्छ । तर त्यहि बैदेशिक रोजगारका कारण बालबालिकाहरुले भोग्नु परिरहेको सामाजिकमूल्यको हिसाव कहिले हुन्छ ?
रामेछापबाट सागर विक्रम बस्नेत र सर्लाहीबाट दुर्गा प्रसाद भट्टराईको सहयोगमा सुनिल न्यौपानेले तयारपारेको भिडियो स्टोरी हेर्नुहोस् । (यो सामग्री असार ११, २०७५ मा प्रकाशित भएको हो ।)

 

स्रोत – देशपरदेश


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...