Sunday 27th September 2026

गायिका पुजा सुनुवारलाई कस्ले दियो चोट ( भिडियो सहित)


गायिका पुजा सुनुवार र गायक भलाकाजी राईको स्वरमा सजिएको मायाले त चोटै चोट मात्र दिदो रैछ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतको रचना गीतकार लिना राईले गरेकी हुन् । मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत पुस्कर सुनुवारले गरेका हुन् । मायामा भएका पिडालाई गीतमा उतारिको गीतले अहिलेको युवा पुस्तालाई समेटेर तयार गरिएको गीतकार लिना राईले बताईन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेको लिनाको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...