Monday 5th October 2026

बलिवुड फिल्म ‘कामासुत्र’ ले रच्यो युटुबमा इतिहास


तितोपाटी – १९९६ मा रिलिज भएको मीरा नायरको निर्देशनमा बनेको बलिउड फिल्म ‘कामसुत्र’ले युट्युबमा ईतिहास रचेको छ । यो फिल्मको ट्रेलर युट्युबमा अहिलेसम्मको सबैभन्दा धेरै हेरिने तेश्रो ट्रेलर बनेको छ । पहिलो र दोश्रोमा ‘एभेन्चरः ईनफिनिटी वार’ र ‘स्टार वार्सः द फोर्स अवाकेन्स’ क्रमश रहेका छन् ।

फिल्ममा देखिएको नग्न दृश्यको कारणले यो फिल्मलाई भारत र पाकिस्तानमा प्रदर्शनको लागि प्रतिबन्ध लगाईएको थियो । फिल्मले हलिउडको चर्चित फिल्म ‘फिप्टी सेड्स अफ ग्रे’लाई पनि भ्युजमा पछि पारेको छ । फिल्मको ट्रेलरलाई अहिलेसम्म ९ करोड २६ लाख भन्दा बढीपटक हेरिसकिएको छ ।

https://youtu.be/DBasKc0aZaM


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...