तितोपाटी- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी समूदायका केही अभियन्ताले उक्त चलचित्रविरुद्ध रिट हालेका थिए । उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको हो । अदालतको…
चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई नयाँ रुप, नयाँ यात्रा उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ। टिजर हेर्दा उनले …
असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म प्रदर्शन हुने जनाइएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरेको छ । साथै, ८ विधामा ती फिल्मलाई पुरस्कृत समेत गरिने…
चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष भूमिका रहेको चलचित्र ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो चलचित्र प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा रिहान गिरीको साथै…
चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न…
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…
चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको गीत 'साँझ पर्यो झमक्क' जुन यतिबेला राम्रो भ्युजका साथ…
बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनी हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी हुन्। रनाैत भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका…
नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमा हलमा “महाजात्रा” प्रदर्शन हुने भएको हो। चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखि एप्रील २७ सम्म प्रदशन…
नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र "भाग्य" युटुवमा सार्वजनिक भएको छ । भाग्य जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग)को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार वर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा…
![]()