Monday 14th July 2025

अभिनेत्री कंगना रनाैत अब सांसद पनि


बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनी हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी हुन्।

रनाैत भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका छन्।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...