तेहरान । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास जारी रहेकै बेला इरानको क्यूशम टापुमा दुईवटा क्षेप्यास्त्र खसेको खबर सार्वजनिक भएको छ। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार शनिबार बिहान प्रारम्भिक विवरणमा दुईवटा क्षेप्यास्त्र टापुको सुजा क्षेत्रमा खसेको जनाइएको छ। घटनाबाट भएको क्षति र मानवीय असरबारे भने तत्काल आधिकारिक…
तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्। सैन्य तनाव बढेमा घरभित्रै बस्न र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का सैन्य अखडा तथा गतिविधि भइरहेका स्थानबाट टाढा रहन अमेरिकी अधिकारीले आग्रह गरेका हुन्। इरान इन्टरनेसनलसँग कुरा गर्दै…
केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ। म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई संसार चाँडै अन्त्य हुने भन्दै स्वर्ग पुग्नका लागि लामो उपवास बस्न प्रेरित गरेका थिए। उनका अनुयायीहरू शाकाहोला जंगलमा बस्न गएका थिए, जहाँ धेरै मानिसको भोकमरीका कारण मृत्यु भएको…
खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सम्भावित निशानामा पर्न थालेपछि क्षेत्रीय हवाई सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयनको भविष्यबारे चिन्ता बढेको छ। दुबई, अबुधाबी, दोहा, बहराइन, रियाद तथा कुवेतजस्ता अन्तर्राष्ट्रिय हवाई यातायातका महत्त्वपूर्ण केन्द्रहरूमा सुरक्षा चुनौती थपिएको छ। द वाल स्ट्रिट जर्नल को रिपोर्टलाई उद्धृत गर्दै अरब टाइम्सले खाडीका…
नयाँ दिल्ली, ५ नोभेम्बर। भारतको रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) ले स्वदेशमै विकास गरेको ‘प्रलय’ अर्ध-ब्यालिस्टिक सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्रको सफल उडान परीक्षण गरेको छ। ओडिशाको समुद्री तटस्थित डा. एपीजे अब्दुल कलाम टापुबाट बिहीबार बिहान ११ बजेर १० मिनेटमा परीक्षण गरिएको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त…
विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले ५ नोभेम्बर २०२६ मा सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश जारी गर्दै पोर्चुगल राष्ट्रिय टोलीसँगको आफ्नो लामो यात्रा समाप्त गर्ने निर्णय सार्वजनिक गरेका हुन्। सन् २००३ मा पोर्चुगलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका रोनाल्डोले…
म्यानमारमा सन् २०२१ को सैन्य कू (सत्ता कब्जा) भएको पाँच वर्षभन्दा बढी समय बितिसकेको भए पनि हिंसा अझै रोकिएको छैन। पछिल्लो समय सैन्य शासन (जुन्टा) ले राखाइन राज्य पुनः आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यसहित सैन्य अभियान तीव्र बनाएको छ। यस क्रममा सर्वसाधारण नागरिकमाथि हवाई आक्रमण बढ्दै गएको विवरण सार्वजनिक भएका छन्।…
अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टी ले ठूलो सफलता हासिल गरेको छ। पार्टीले प्रतिनिधिसभामा २५० भन्दा बढी सिट जित्ने अनुमान गरिएको छ भने ३० भन्दा बढी रिपब्लिकन सांसदलाई पराजित गरेको छ। यस जितसँगै डेमोक्र्याटहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा आफ्नो प्रभाव बलियो बनाएका छन्। यद्यपि मिसिसिपी र अलास्काका दुई सिनेट सीटको अन्तिम…
दक्षिण अमेरिकी देश पाराग्वे गम्भीर राजनीतिक तथा आर्थिक संकटमा फसेको छ। देशका राष्ट्रपति सान्टियागो पेन्या (Santiago Peña) ले डिजिटल बैंक उएनो (ueno) को पतनपछि बढ्दो दबाबका कारण बिहीबार पदबाट राजीनामा दिएका छन्। उएनो बैंक अचानक धराशायी भएपछि करिब ३० लाख ग्राहकका बैंक खाता प्रभावित भएका छन्। धेरै नागरिकले आफ्नो बचत,…
इरानले होर्मुज जलडमरूमध्यमा लगाएको व्यापक जलयातायात प्रतिबन्धबाट भारत, चीन, इराक र कतारका जहाजलाई छुट दिएको छ। इरानका एक वरिष्ठ सांसदका अनुसार यी चार देशका जहाजले इरानको व्यापक प्रतिबन्धको अधीनमा नपरी रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य पार गर्न पाउनेछन्। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अमिर हयात मोघद्दमले…
![]()