Friday 23rd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। यो अध्ययन Nature जर्नलमा प्रकाशित भएको छ। वैज्ञानिकहरूका अनुसार भाइरसको बाहिरी सुरक्षा आवरण (क्याप्सिड) हजारौं सम्भावित संयोजनमध्ये सही संरचनामा आफैं निर्माण हुन सक्छ। तर यो प्रक्रिया कसरी सम्भव…

Image

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई र ज्येष्ठ व्यक्तिहरूको हातबाट पहेंलपुर जमरासहित अक्षता लिनेको भीडले भरिने गाउँहरू यसपालि सुनसान र उज्यालोविहीन देखिए। गाउँको यो उजाड र खल्लो रूप देख्दा लाग्थ्यो मान्छे त परै जाओस् दशैँ पर्व…

Image

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। भूकम्पका कारण सयौं घरमा क्षति पुगेको र उद्धार कार्य तीव्र रूपमा जारी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु नागछु सहरबाट करिब १८३…

Image

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार करिब ५० जनाको समूहले प्रदर्शनका बेला सडक किनारमा उभिएका ती व्यक्तिमाथि आक्रमण गरेको थियो। मृतकको राष्ट्रियता सार्वजनिक गरिएको छैन। उनी ३० देखि ४० वर्ष उमेर समूहका रहेको अनुमान गरिएको छ।…

Image

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ७० करोड रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। यो…

Image

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विभिन्न देशका सरकारी कार्यालय, अस्पताल, विद्यालय र अन्य संस्थाका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट बच्न र प्रणाली सुरक्षित बनाउन युरोपका धेरै देशले आफ्ना अनलाइन सेवामा…

Image

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार ड्रोनले साउदी अराम्कोको तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै आक्रमण प्रयास गरेको थियो।…

Image

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय संसद् (नेसेट) चयन गरिनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आफ्नो लिकुड पार्टीसहित पुनः सत्तामा फर्किने प्रयासमा छन्। तर विपक्षी दलहरूले उनको लामो शासनको अन्त्य गर्न संयुक्त रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। हालका सर्वेक्षणअनुसार…

Image

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ। नवदुर्गाको प्रसादका रूपमा लगाइने टीका र जमरा समृद्धि, सुख तथा विजयको प्रतीक मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जनाएको छ। यद्यपि विजयादशमी आफैं…

Image

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ। टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको छ । टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी तथा प्रतिनिधिहरूले खेलाडी र प्रशिक्षक टोलीलाई स्वागत गरेका…