Tuesday 23rd April 2024

बाउको हत्यामा टेक बिष्टलाई यसरी लगाइयोआरोप (भिडियो सहित)


नेपाली गीत संगीतको क्षेत्रमा पछील्लो पटक एक पछी अर्को गर्दै फरक-फरक गित संगीतहरु आउने क्रममा फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ । उक्त गीत उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बिरेन्द्र HB को ”आरोप ” बोलको गीत हो । तृप्ति खडका र बिरेन्द्र HB को सुमधुर आवाजमा रहेको यस गीतको लय तेजेन्द्र विवस रावलले तयार पारेका हुन् भने हरिश बिसी र बिरेन्द्र HB को उत्क्रष्ट शब्द रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोको सम्पादन मिलन बिकले गरेका हुन् भने प्रकाश खडकाको छायांकन गरेका हुन् । सजिलै जिन्दगीमा सफलता पाउन कहा सकिन्छर , दुख र संघर्ष बिना कोहि कसैले पनि सफलता हाशिल गर्न सक्दैन । कदम कदापी गरिहाल्यो भने पनि त्यो सफलता को कुनै महत्व नै हुदैन । जिन्दगी एक संघर्स हो र संघर्सबाट प्राप्त गरेको सफलता नै सन्तुस्टी हो भन्दै लागेका पछिल्लो युवा पुस्ताका ढुकढुकी टेक बिष्ट र चर्चित मोडल आशा खडकाको उत्कृष्ट अभिनय यस गीतको यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

बि-स्टार फिल्मस्को पर्दामा दृष्या निर्माण भएको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपालले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...