Sunday 16th August 2026
संगीत
Image

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…

Image

कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ। गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी…

Image

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको विषयवस्तु किरात समुदायको…

Image

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको  अभिनय रहेको छ । सिब अखेलीको…

Image

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ। ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बु ले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’,…

Image

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको मौलिकता र समाजिक मूल्य मान्यतालाई ति गीतहरुले  हानी गरेको भन्दै उजुरी गरिएको छ  ।जस अनुशार  चर्चित लोक गायक गायिका रामजी खाँड र शान्तीश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, सँगै  धुर्व …

Image

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा  धमाका पिटेको छ । गीत रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो…

Image

नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…

Image

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट…

Image

सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ? गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी…