Tuesday 23rd April 2024

“मरुभूमि हालचाल” को साहित्यिक कार्यक्रम


तितोपाटी डट कम – दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम ‘मरूभूमि हालचाल’ मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का ।

भिडियो छायांकन चन्द्र बिश्वकर्मा ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...