Friday 6th November 2026

“मरुभूमि हालचाल” को साहित्यिक कार्यक्रम


तितोपाटी डट कम – दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम ‘मरूभूमि हालचाल’ मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का ।

भिडियो छायांकन चन्द्र बिश्वकर्मा ।


सम्बन्धित शीर्षकहरु

तस्बिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको भनिएको चेतावनी सामान्य राजनीतिक अभिव्यक्ति होइन। यसभित्र जनताको…

खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सम्भावित निशानामा पर्न थालेपछि क्षेत्रीय हवाई सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयनको भविष्यबारे…

काठमाडौं, २० कात्तिक २०८३ / विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई–एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएको…

प्रतिकृयाहरू
...