Wednesday 2nd July 2025
साहित्य
Image

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो त्यो ठाउँमा नयाँ नयाँ बोट लगा। आज सारेका बोट बिरुवा मर्दैनन्। फेरि पानि अबिरल परेकै छ। हओस् मालिक आज सबै काम सक्छु। दस बजे रोपाईंमा पुग्नुपर्यो नि? संझेकोछस्? छु मालिक…

Image

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा काठमाडौको टोखामा आयोजित समारोहको प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो । समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनक‍‍ो क्रममा,"…

Image

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा रू. ५१ हजार पुरस्कार सहित सम्मानपत्र प्रमुख अतिथि नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष सम्माननीय खिलराज रेग्मीद्वारा साहित्यकार मोहन दुवाललाई…

Image

पुष्कर अथक रेग्मी झोले भन्यो यहाँ 'को' ले ।१। गृह अर्थ गुह्य खोले।२। कठै बरा पूर्वे गोले ।३। मर्ने बेला पाप घोले।४। अर्थ शून्य शब्द 'ङो' ले ।५। एक्लो पात्र यौटा चोले ।६। खान दिन्छ सधैं छोले।७। जिन्दा वाद भन्छ 'जो' ले ।८। यौटै भाष्य बोल्छ झोले ।९। स्थान मान…

Image

देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।। मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ शासक वर्गमा चेतना कहिले पो आउँछ जनताको मनमा शान्ति कहिले आउँछ कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र…

Image

कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो। अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो।…

Image

ऐतिहासिक नाटक संग्रह 'अमरपात्र' का लेखक साहित्यकार पुष्कर अथक रेग्मी लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा बुटवलमा सम्मानित भएका छन् । बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित, नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाश नाट्यविमर्श' लोकार्पण विमर्श एवं सम्मान कार्यक्रममा अथकलाई 'लुम्बिनी नाट्य रत्न सम्मान -२०८२' द्वारा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलबहादुर घर्ती र…

Image

हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ हामी सबैमा एकता छ एकताले देश बनाउछौ ।। शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली आयौ वीरताको गाथा लिएर शान्तिको सन्देश बोकी सुन्दर छन तराईका फाटहरु र हिमालका दृश्यहरु…

Image

पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित भएका छन् । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ' चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मान ' ले प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय 'प्रेक्षित', राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता…

Image

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।। विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।…