Friday 22nd September 2023
फोटो फिचर
Image

विश्वका उत्कृष्ट र ठुला खुद्रा विक्रेताको रूपमा चिनिएको र मध्यपूर्वको नं. एक खुद्रा विक्रेता लुलु हाइपर मार्केटले हाइपरमार्केटका सबै आउटलेटहरूमा 'लुलु गो ग्रीन' प्रवर्द्धन सुरु गरेको छ । ४ देखि १० जनवरीसम्म चल्ने प्रवर्द्धन अन्तर्गत, ‘एक्सप्लोर योर गार्डेन कलेक्शन्स’ नामक विशेष प्रवर्द्धन अभियान ७ जनवरीमा बिहान १०.३० देखि ४-३० बजेसम्म…

Image

लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…

Image

तीतोपाटी - लुलु हाइपरमार्केट कुवेतले रमदान विशेष प्रमोशनको शुभारम्भ गरेको छ । हाइपरमार्केटको अलराइ शाखामा हिजो २७ मार्च २०२२ को दिन नमा च्यारिटी अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत साद अल ओतैबीले एक विशेष कार्यक्रमकाबिच लुलुको उच्च ब्यवस्थापन टिम अनि ग्राहकहरूको उपस्थितिमा रमदान विशेष प्रमोशनको उद्घाटन गरेका हुन् । कुवेतको हाइपरमार्केटका सबै…

Image

तितोपाटी-नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   नेपाली राजदूतावास कुवेतको आयोजनामा शुक्रबार जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा  रक्तदान कार्यक्रम (Blood Donation Drive) को आयोजना गरेको थियो । दुतावासको आयोजनमा सम्पन्न  उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको लागि नेपाली…

Image

नेपाली दूतावास कुवेतको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय महिला  दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चिता भन्ने नाराका साथ  आयोजित उक्त कार्यक्रम मंगलबार नेपाली दूतावास कुवेतको सभाहलमा  महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु  भएको थियो । आफ्नो…

Image

तीतोपाटी - कुवेतस्थित  नेपाली दूतावासको आयोजनामा  शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसर पारेर  उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाली दूतावासको सभाहलमा आयोजित  कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले  विशेष मन्तब्य राख्दै नेपाल-कुवेतको कूटनीतिक सम्बन्ध…

Image

रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलर मध्येको एक तथा मध्यपूर्वको नं. १ व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले उसको अल-कुराइन आउटलेटमा एक भव्य कार्यक्रम गरी कुवेतको राष्ट्रिय, मुक्ति दिवस विशेष प्रमोसनको शुरूवात गरेको छ । उक्त कार्यक्रमको मुबारक अल-कबीरका गभर्नर महमूद अब्दुल समद बुशेरीद्वारा उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा लुलु हाइपर…

Image

पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो…

Image

राजाराम गौतम, काठमाडौं - १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले…