बि.आर. उप्रेती, बारा, नेपाल - देशमा धेरै साना ठूला शहरहरु छन् पोखरा, बिराटनगर, बिरगंज, नेपालगन्ज,भैरहवा, भरतपुर (नारायणगढ), हेटौंडा । यी शहरहरुको बाटो घाटो, रहन सहन, भाषा भेष, धर्म संस्कृती आ-आफ्नै विषेशतामा केहि फरक भएतापनि झिलिमिली शहर बजार त हुने नै भयो तर यी यस्ता स्थानहरु जनकपुर राजा जनकको दरबार, भैरहवाकै…
लेख पढ गर्नु पर्छ राम्रो मान्छे बन्नु पर्छ स्कुल कैले जाने होला साथी संगै बोकी झोला नेट खोल साथी बोल बल खेल्दा भयो गोल रम्छ मन खेल्न जाँदा साथी संग खाजा खाँदा नाम जस्तो गर्छु काम पाल्पा जिल्ला मेरो ठाम धेरै राम्रो हाम्रो देश मिलि जुलि बस्नु बेश अस्तित्व…
तीतोपाटी डटकम-मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र…
आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्। छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट…
काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको…
तीतोपाटी - अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ ।…
तीतोपाटी - अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान अन्तर्गतको पर्सिवरेन्स मार्स रोवर अन्तरिक्ष यानले पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिवरेन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका…
तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट "मःम हाउस" संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ । फर्वानिया स्थित अल…
तीतोपाटी - अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो । १३ वटा भलिबल टिमहरुले…
तीतोपाटी - तमु समाज कुवेतले तमूहरुको मौलिक राष्ट्रिय महान चाड ल्होछार (ल्होसार) यस बर्ष 'च्यु' ल्हो' (मुसा वर्ग) को बिदाइ तथा 'ल्वों ल्हो' (गाई बर्ग) को स्वागत गरी मनाएको छ । समाजले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल…