Monday 29th April 2024
फोटो फिचर
Image

तीतोपाटी - अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ ।…

Image

तीतोपाटी - अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान अन्तर्गतको पर्सिवरेन्स मार्स रोवर अन्तरिक्ष यानले पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिवरेन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका…

Image

तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट "मःम हाउस" संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच  कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ । फर्वानिया स्थित अल…

Image

तीतोपाटी - अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो । १३ वटा भलिबल टिमहरुले…

Image

तीतोपाटी - तमु समाज कुवेतले तमूहरुको मौलिक राष्ट्रिय महान चाड ल्होछार (ल्होसार) यस बर्ष 'च्यु' ल्हो' (मुसा वर्ग) को बिदाइ तथा 'ल्वों ल्हो' (गाई बर्ग) को स्वागत गरी मनाएको छ । समाजले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल…

Image

विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…

Image

तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…

Image

तीतोपाटी - अभिनेत्री श्वेता खड्काले सोमबार विवाह गरेकी छन्। उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन्। काठमाडौंको गोकर्ण रिसोर्टमा उनले लगनगाँठो कसेकी हुन्। यसअघि ६ वर्ष पहिले चलचित्र अभिनेता श्रीकृष्ण श्रेष्ठ सँग विवाह बन्धनमा बाँधिएकी उनी छोटो समयमा नै श्रीकृष्णको मृत्यु भएपछि पारिवारिक सहमतिमा दोश्रो विवाह गरेकी हुन् । एक्लो जीवन बिताइरहेकी…

Image

तीतोपाटी - "मिस नेपाल वर्ल्ड २०२०" को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६…

Image

तीतोपाटी समाचारदाता - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाईको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाए भने केहीले आइतबार मनाएका छन् । । शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजु लगायतले…