Friday 3rd May 2024
फोटो फिचर
Image

तितोपाटी - नेपाल सरकारको आफ्नै रेल शुक्रबार जनकपुर आइपुगेको छ । नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड…

Image

तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…

Image

तितोपाटी - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा अविरल वर्षा सँगै बुधबार राती आएको बाढीले कम्तिमा ११ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएका छन् भने दर्जनाै घरहरू बगाएका छन् । उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन…

Image

आर.बि. बुढाथोकी - गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् । 'हे मेरी कान्छु'…

Image

आर.बी.बुढाथोकी - तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै…

Image

९ जनाको जिवितै उद्दार, गम्भीर घाइते ५ जनालाइ सेनाको हेलिकोप्टरबाट काठमाडाैं ल्याइयो सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे अविरल वर्षासँगै आएको पहिरोमा परेर कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ५…

Image

लेबनानको राजधानी बेइरुतमा हिँजो मंगलबार साँझ भएको शक्तिशाली विस्फोटनमा परी कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। त्यहाँ स्थित एउटा गोदाममा राखिएको विष्फोटक पदार्थ एमाेनियम नाइट्रेट को कारण उक्त घटना घटेको बताइएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले उक्त घटनालाइ विपत्तिको…

Image

सुशिल बस्याल - साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना ! साउने सक्रान्ति पर्व प्रायःजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने…

Image

 सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार डुबानमा परेको छ। गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी   दिइन्। उनका अनुसार हालसम्म २३ जना बेपत्ता छन्। बाढीले भोटेकोशी गाउँपालिकाका चार जना र बाह्रबिसे नगरपालिकाको १९ जना बेपत्ता भएका छन्। बाढीले जम्बु पुलसमेत बगाएको  छ। उनका अनुसार हालसम्म जम्बु…

Image

सुशिल बस्याल - हाम्रो देश नेपाल हो। नेपाललाई प्रकृतिको अनुपम नमुना मानिएको छ। देशले हामLलाई पहिचान,अस्तित्व प्रदान गरेको छ । छातीमा सिङ्गो देश छ तर त्यही छातीलाई सुरक्षित राख्न नसकेर हामी नामर्द बनेका छौ। विकास, परम्परा, सस्कार, रितिरिबाज सबैलाई कात्रो ओडाए जस्तो भएको छ। सबैले आफ्ना कर्तव्य भुलेका छन ।…