Tuesday 15th September 2026
साहित्य
Image

लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…

Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…

Image

मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…

Image

आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…

Image

तिमीलाई बुझाउन सकिन वा मेरो योग्यता पुगेन ! सहयात्राको लागि सोच्दा सोच्दै भविष्यको कल्पनामा रमाउँदा रमाउँदै तिमीले त यात्रा नै शुरु गरिदिएछौ फरक गन्तव्यको लागि सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी सबै छाडी जाने केही छैन मरि जाने मुठी खोली जानु पर्ने नाताहरु छाडी दु:ख सुख सब रैछ एक बारको…

Image

गीत तिमीलाई देखेर मन परायें आफैले आफैलाई बिर्सेर मन परायें किन यति सुन्दरी तिमी भन तिमीलाई मुटु मै राखेर मन परायें तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,, साट्न सकिन कसै संग तिमी लाई तिम्रो मधुरो बोलL सुनेर मन परायें रुपैको धनी रहिछौ सुभासिली तिमी तिमीलाई धेरै धेरै सम्झेर मन परायें तिमी लाई…

Image

गजल सदन भित्रै मारामार, तानातान भयो किन ? सुख शान्ति समृद्धिको, कुरा उखान भयो किन? साथीभाई आफन्त मै घोचपेच डाहा ईर्श्या, जस्को शक्ति उस्को भक्ति हानाहान भयो किन? कैले सडक आन्दोलन कैले बन्द हडताल गरि, दुख कष्ट दिने काम जानाजान भयो किन? नियम कानुन सुशासन बिर्सियौ कि नैतिकता, कानुनको दुरुपयोग,…

Image

गजल करेला पनि मीठो हुन्छ खान जाने पछि । औषधि हुन्छ मिलाएर खान माने पछि । ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा आफैलाई बचाउँछु मनले ठाने पछि । स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस दु:ख हुन्छ आफैलाई रोगले हाने पछि । खानपिन बार्नु पर्छ सकेसम्म आफैले बाचिन्छ मीठो छोडी तितोलाई…

Image

सूत्र -sss iis isi iis ssi ssi s तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि । कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि । छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी । आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि । पैसा आउँछ खै विकास नहुने, कस्तो…

Image

भ्यागुता बढे गलकोटतिर भनेको सुनियो साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ? भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺 आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ बुझ्दछ कुरा पठाई दुत उसका अरौटे जे भने पनि खुरुक्क मान्छ्न्…