Tuesday 15th September 2026
साहित्य
Image

स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺 सुन्दैछ साने गुरुले भनेको सन्तुष्ट साने सब यो सुनेको सिक्दैछ साने उनले गरेको सत्कार साने गुरुको गरेको ।🌷🙏🌺 संसार जान्ने गतिलो उपाय सद्धर्म घुम्ने अणिमा बढाए सत्कर्म गर्दा सबको भलाई सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺 सम्भ्रान्त बेला गरिमा बढाऊँ सन्ताप पर्दा लघिमा समाऊँ भो…

Image

✍️ -१ पखेटा बिना उड्दैछन साहेव । चक्का बिनानै गुड्दैछन साहेव । चुरिफुरिका त कुर‌ै नगरे भयाे अपार खाडिमा बुड्दैछन साहेव । ✍️ -२ बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ ब्यर्थ खतरा माेल्छाै…

Image

अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ। लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ। अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ । अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ । दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ । फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ । कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ । मानविय गुणलाइ बिर्सिसकेछु…

Image

गजल हजुरले गरेको रिस अनि इर्श्या मलाई मल भयो । चित्त दुखाइ झरेको आँसु बिरुवालाई जल भयो ।। लगानी त कति गरे गरे सिंचाईको बाटो छेकियो , खेतबारीको मुहानसम्म आएकाे बन्द नल भयो । बिषादीको ओइरो माटो र बिरुवामा होइन हजुर , आवश्यक तत्व माटोमा हालेसी राम्राे फल भयो ।…

Image

गजल *** मौकामा चौका हान्यो दिल फाटिएको बेला । ऊ नि कम कहाँ थियो र! ठाटिएको बेला ।। हानथाप पर्दथ्यो उन्लाई प्रस्ताब राख्दा लुते कुकुर झैं फर्कियो आटिएको बेला । बुझ्दथे म गिद्दे नजर सधैं उनी माथि रिसले मर्थ्यो माया प्रेम बाटिएको बेला । उन्लाई आपद पर्दाखेरी साथ दिन्थे म…

Image

म जन्मदै बा आमा गुमाउनु मेरो कुनै पाप होइन सृष्टिकै रचना हु म ईश्वरको कुनै श्राप होइन । मान्छेहरु किन मलाई ढुङ्गा जस्तै व्यवहार गर्छन् फूल होइन,ढुङ्गा नै प्रहार गर्छन् । ए मान्छेहरु तिम्रो जस्तै छ मेरो पनि मन पिडा हुँदा दुख्छ उस्तै छ आँखाहरु परेलीमा आँशु खस्छ म जन्मिदै…

Image

गजल हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।। तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा…

Image

लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…

Image

गजल हिमाल बाट तराई तिर झरम झरम लाग्यो । देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो । प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो, पुस माघको जाडो पनि गरम गरम लाग्यो । तनै भरी मनै भरी लै छपक्कै हुने गरि, नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो । एक अर्कामा दुख सुख…

Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…