Monday 26th October 2026

राम देउबाको गजल संग्रह – १


गजल
मलाई बेला-बेला सताउँछ उनको यादले ।
दिनमा घाम अनि रातमा जुनको यादले ।।

सधैं मेरो यो मनलाई फितलो बनाउँछ
उनको असल स्वभाव र गुनको यादले ।

हरेक राती सुनमन लाग्छ उनको बोली
पागल भए समुधुर बोली धुनको यादले ।

सजाए उनका धेरै तस्बिर मेरो छातीमा
सतायो धेरै तस्बिर मध्य कुनको यादले ।

कहिले पुतली अनि कहिले माहुरी बनी
रातमा सताउँछ त्यो भुनभुनको यादले ।

-राम देउबा
डोटी सायल


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...