तोयानाथ दाहाल, उपेक्षित, विश्वका धनाढय मुलुकमा नेपालीहरुका बस्ती बन्दैछन । त्यसरी विदेशको लक्जरी लाईफका लागि आर्कषित भएर उतै बस्न रुचाउनेहरु तिन खालका मानिस छन । पहिलो हो देश लुटेर कमाएको सम्पती दवाउन पलायन भएका नेपाली , दोश्रो एनआरएनए नेपाली जसमा अधिकांश रोजगारी र अध्यायनको शिलशिलामा गएर उतै को नागरिकता लिनेहरु,…
बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…
दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…
अधिवक्ता-स्वागत नेपाल नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई…
तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ ।…
डा.अम्बरीश पोख्रेल १. वैज्ञानिक हुनको लागी नियमित रूपमा आफ्नो क्षेत्रमा अनुसन्धानमा संलग्न रही, केही न केही नयाँकुरा विश्व सामु प्रस्तुत गर्नको निम्ति, समय समयमा अन्तराष्ट्रिय पिर रिभ्यु ( peer review journal ) वैज्ञानिक जर्नलहरुमा (वैज्ञानिक पत्रिकाहरु) आफ्नो अनुसन्धान प्रकाशित गरेको हुनु पर्छ। २. त्यो मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई…
अरब टाईम्स का प्रधान सम्पादक अहमद अल जराल्हा द्धार लिखित यो आर्टिकल पढन लायक छ । करिब नेपालको परिवेशमा पनि यो मेल खान्छ । देशको सम्बृद्धीका लागि अर्थतन्त्र बग्ने धाराहरु बन्द गरेर सम्बृद्धी हासिल हुदैन । हिजो कुवेतसँग केही सिक्न र जान्न खोज्ने आफ्ना छिमेकीहरुको सम्बृद्धी र बैभव हेर्न कुवेतीहरु…
तोयानाथ उपेक्षित, दाहाल म काठमाण्डु को होईन, मलाई काठमाण्डु ले केही दिने पनि होईन र मैले काठमाण्डु सँग केही लिने पनि होईन बरु उल्टै काठमाण्डु ले म र म जस्ता लाखौ लाई लुटेको छ तर पनि काठमाण्डु को माया लाग्छ । काठमाण्डु हुदै मैले जीवन धान्न का लागि अन्त जानु…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…
तोयानाथ उपेक्षित, ठुला दलले कि त सच्चिनु पर्दछ कि त सक्किनु पर्दछ भनिरहदा नयाँ दलले चाहि केही गरिरहनै पर्दैन भन्ने होईन । यहाँ रबिले पनि सच्चिनु पर्दछ भन्नको मतलब नयाँ शक्ति वा दल वा कुनै पनि स्वतन्त्र उमेद्धारको कुरा गर्न खोज्या हो । रास्वपाको भविश्य उज्वल छ तर उक्त दलले…