नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ। यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सार्वजनिक गरेको “नागरिक करार” दस्तावेज केवल चुनावी प्रतिबद्धता होइन, राजनीतिक व्यवहार परिवर्तन गर्ने प्रयासका रूपमा प्रस्तुत भएको छ। तर प्रश्न उही छ—यो नयाँ राजनीतिक…
निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको छ। तर यहाँ सबैभन्दा पहिला उठ्ने प्रश्न यही हो— यो ‘भड्किलो प्रचार’ भन्नाले के जनाइन्छ ? यसको स्पष्ट कानुनी परिभाषा के हो ? कुन शब्द, कुन सभा, कुन स्वर, कुन…
गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू न ताली बजाउन सकिरहेका छन्, न त हल छोडेर हिँड्न नै। हामी एउटा यस्तो विडम्बनापूर्ण समयमा उभिएका छौँ, जहाँ "नयाँ" हुनुको अर्थ अब कुनै पवित्रता वा परिवर्तनको ग्यारेन्टी रहेन। बरु,…
नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको छ । यसो भन्दा कसैलाई चित्त बुझदैन भने त्यो त्यही अदालत लाई नबुझ्ने हो । किनकी कोही पनि व्याक्ति होस वा सस्था उसले आफूलाई वोजनदार नै छु भन्ने ठान्छ ।…
नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली इतिहास र उडानले हरेक नेपालीको हृदयमा ठाउँ बनाए पनि, आजको यसको संरचनात्मक अवस्था र आर्थिक बोझले गम्भीर चिन्ता र सोच्न बाध्य पार्ने विषय बनेको छ। हाल निगमसँग जम्मा ६ वटा…
रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्यायपूर्ण व्यवहार गरेको भन्दै कांग्रेसका नेता तथा सांसद सुनिल शर्माको अभिव्यक्ति सार्वजनिक भएपछि, रविका बारे केही शब्द लेख्न मन लागेर यो लेख तयार गरेको हुँ। नेपालको राजनीतिक, कानुनी र सञ्चार जगतमा अहिले सबैभन्दा धेरै विवाद, बहस र विश्लेषणको केन्द्रमा रहने पात्र हुन्—रवि लामिछाने। उनको लोकप्रियता,…
गुलाम नवी मन्सुर/ कुवेत - राजनीतिक नेतृत्व केवल पद र कुर्सीमा सीमित हुँदैन यो त समाजका हरेक तप्काको विश्वास, मनोविज्ञान र भविष्यसँग जोडिएको हुन्छ। तर, जब नेतृत्वमा संघर्षको राप र अनुभवको परिपक्वताको अभाव हुन्छ, त्यसले नतिजा होइन, केवल भ्रम र अस्थिरता जन्माउँछ। हालै सम्माननीय प्रधानमन्त्रीज्यूबाट मुस्लिम समुदाय र विशेष गरी…
सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको छ र अनुभवको भण्डार बनेको छ तर विकास र स्थायित्वका लागि अपेक्षित परिणाम ल्याउन सकिएको छैन। पुराना शैली र निर्णयहरूले देशलाई कहिले अघि बढाए भने कहिले रोकिदिएका छन्। आजको युवा…
नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ, आज नेपालका अगाडि चारवटा चुनौती देखापरेका छन् । अनि यी चार चुनौतीलाई नेपाली जनता र दलहरूले ठीक ढंगले नियन्त्रण गर्न नसकेको खण्डमा वा ठीक ढंगले कुलो काट्न नसकेको खण्डमा नेपाल पढ्ने…
राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती टोलमा छ। सामान्य परिवारमा जन्मिएका उनी पढाइमा निकै अब्बल थिए । उनी अतिरिक्त क्रियाकलापमा पनि भाग लिइरहन्थे ।स्कूलमा उनीसंग दोहरो कुराकानी भएन तर मैले चासो राख्ने हुनाले ख्याल राखेको थिए…
![]()