Wednesday 23rd September 2026
प्रवास
Image

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय…

Image

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्। मंगलबार गरिएको कारबाहीका क्रममा प्रहरीले करिब ५ टन कच्चा लिरिका पाउडर र बिक्रीका लागि तयार पारिएका झण्डै ४० लाख क्याप्सुल बरामद गरेको हो। बरामद लागुऔषधको अनुमानित बजार मूल्य १५ करोड…

Image

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज थेबेको माग सुन्दा निश्चय पनि राम्रो लाग्छ। श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्छ, उनीहरूको श्रमको उचित मूल्य सुनिश्चित हुनुपर्छ—यसमा कसैको दुईमत हुन सक्दैन। तर यहाँ एउटा आधारभूत कुरा बुझ्न आवश्यक छ—कुवेतमा काम…

Image

कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ। राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी…

Image

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी पदार्थको कारोबार र प्रयोगको अभियोगमा जन्मकैद तथा ५० हजार कुवेती दिनार जरिवाना तोकेको छ। त्यस्तै, अर्को अभियुक्तलाई लागुऔषध कारोबार तथा प्रयोगको अभियोगमा १५ वर्ष जेल र ५० हजार दिनार जरिवाना…

Image

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि २५ वटै कम्पनीले सामूहिक रूपमा नाम फिर्ता लिन सहमति जनाएका हुन्। सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष पहुँच दिइएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले विरोध…

Image

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको अवस्थामा भेटिएको फिलिपिन्सको विदेश मामिला विभाग (DFA) ले जनाएको छ। नाकालाबानको परिवारसँग अन्तिम पटक सन् २०२४ को मे महिनामा सम्पर्क भएको थियो। उनले डिसेम्बरमा परिवारलाई अचानक भेटेर सरप्राइज दिने योजना…

Image

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले यसलाई सिन्डिकेटको प्रयास भन्दै विरोध गरेका छन्। श्रम मन्त्रालयले छनोट प्रक्रिया र मापदण्डबारे आफूलाई जानकारी नभएको जनाएको छ भने नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सबै वैधानिक म्यानपावर कम्पनीलाई…

Image

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…

Image

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्ने नियमबारे कुवेतको General Administration of Customs ले पुनः सचेत गराएको छ। यो रकम विदेशी मुद्रामा त्यसको बराबर भए पनि नियम लागू हुन्छ। यो नियम कुवेती…