लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले उक्त मेडिकल सेन्टर स्थापनाको ४ वर्ष पुरा गरेको अबसरमा चाैथो वार्षिकोत्सव मनाउँदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । हिँजो २ मार्च २०२१ को दिन बदर अल समा मेडिकल सेन्टर फरवानियाले सेन्टरको सभाहलमा एक पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी…
तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । -गोरखापत्रअनलाइनबाट
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…
लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…
तितोपाटी- वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले…
रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…
मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…
आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…
तीतोपाटी- कुवेत नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले आगामी ७ मार्च देखि अन्तराष्ट्रिय विमानस्थल पुनः २४ घण्टा सुरु गर्ने घोषणा गरेको छ। कुवेतमा बढ्दो कोरोना भाइरस संक्रमणको कारण रोकिएको आन्तरिक हवाई उडान पुन संचालन गर्ने हवाई यातायात विभागका निर्देशक, नागरिक उड्डयन विभागका महानिर्देशनालयका अब्दुल्लाह अल-राजीद्वारा दिनको २४ सै घण्टा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल खोल्न परिपत्र जारी…