Monday 22nd June 2026
रोजगार
Image

तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…

Image

तीतोपाटी - तीन महिनाअघि लक्ष्मी साह कुुवेतको एउटा बजारमा तरकारी किन्दै थिए । त्यसैबेला नेपालको सप्तरीस्थित घरबाट परिवारले उनलाई फोन गरे । साह तरकारी किनेर आफ्नो आवास थलोतिर जादैँ थिए । फोनमा उनले ‘पुलिस पुलिस’ भने र आफूले रुममा पुगेर फोन गर्ने बताएर फोन काटिदिए । त्यसदिनदेखि आफ्नो परिवारलाई ४९…

Image

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि…

Image

हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो। नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा…

Image

शेरबहादुर परियार,पोल्याण्ड/ यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०"अवार्ड प्राप्त गरेको छ । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा wojewoda łódzki को सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ ।‘विदेशी भूमिमा…

Image

कोही छैन अति प्यारो दिलको राजा जस्तो । मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।। मम पिज्जा बर्गर सबै बजारको खाना हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो । हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो । जति वर्ष बितेपनि गाढा नै छ…

Image

घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी । बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।। भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी । सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी । निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै मैन को…

Image

तितोपाटी- बहराइन सरकारले बहराइनका नागरिकसरह त्यहाँ रोजगारीका लागि गएका आप्रवासी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । उक्त खोप लगाउनका लागि बहराइनमा कार्यरत नेपाली कामदारलाई समयमै आफ्नो नाम दर्ता गराउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । बहराइन सरकारले दिएको सुविधाका लागि नाम टिपाउन दूतावासले त्यहाँ रहेका नेपालीलाई…

Image

तितोपाटी- कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव…