Friday 7th November 2025
रोजगार
Image

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य" भन्ने मुल नाराका साथ कुवेतको नेपाली समाजमा सन २०१७ देखी कृयाशिल रहँदै आएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले आगामी १४ नोभेम्बर २०२५ शुक्रबारका दिन नेपाल र…

Image

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक आन्दोलन लगत्तै कुवेतमा तदर्थ समितिको रूपमा गठन भएको युवा शक्ति कुवेतले प्रथम अधिवेशन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रम संयोजक महेश लामाले जानकारी दिएका…

Image

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ। समाज तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो। गुरुङ…

Image

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५ बाट नेपाली कामदारहरू कुवेत आउन थाले। त्यसपछिको वर्ष, सन् १९९८ देखि घरेलु कामदारको रूपमा नेपाली महिलाहरू पनि आउन थालेका थिए। श्रम स्वीकृतिको औपचारिक प्रक्रिया भने सन् २००० बाट सुरु भयो।…

Image

विदेशी रोजगारीका लागि मध्यपूर्व लगायतका मुलुकमा हजारौँ नेपाली श्रमिक कार्यरत छन्। उनीहरूको रगत–पसिनाले आएको रकम (Remittance) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाएको छ। तर, अझै पनि श्रमिकले पाउनुपर्ने सुविधा, सेवा र सुरक्षा सुनिश्चित हुन सकेको छैन। यता, दलाल र गैरकानुनी मानव ओसारपसार गर्ने गिरोह सक्रिय हुँदा असंख्य नेपाली ठगी, शोषण र…

Image

गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको छ। मिथेनल मिसिएको आशंका गरिएको अवैध मदिरा सेवनका कारण सयौं श्रमिकहरू जीवन–मृत्युको संघर्षमा छन्। रमाइलो, साथीभाइको संगत वा तनाव भुलाउने बहानामा सेवन गरिएको मदिराले कसरी घातक रूप लिन सक्छ भन्ने…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (महेश श्रेष्ठ पक्ष)ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली अनलाइन पोर्टल मुलपत्र डट कममा गत शुक्रवार २९ अगष्ट २०२५ का दिन "कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारिहरु घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रीन नेतृत्वमा तस्करको बेग्लै टिम" शिर्षकमा प्रकाशित समाचारको खण्डन गरेको छ…

Image

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा बोकेर, उनीहरू यता आइपुगे कुनैले सन्तानको भविष्यका लागि, कुनैले वृद्ध आमाबाबुको औषधि उपचारका लागि, र कुनैले आफ्नो जीवनको मान खोलेर ठूला लक्ष्य बुनिरहेका छन्। सारा नेपालीहरूको त्यही दुःख, त्यही आशा,…

Image

झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो । खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र…

Image

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान स्थित राजधानी प्यालेस होटलमा सम्पन्न भएको छ। अधिवेशनले आगामी सन २०२५-२०२७ कार्यकालको लागि मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)को नेतृत्वमा ४७ सदस्यीय कार्य समिति र १४ सदस्यीय संरक्षक सल्लाहकार समिति…