Monday 22nd June 2026
रोजगार
Image

तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे…

Image

तितोपाटी- कुवेत आउने हरुका लागी र कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ। आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी ३ दिनर र कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको  कुवेतस्थित- आवास मामिला राज्यमन्त्री र सेवा मामिला…

Image

बाँच्ने रहर हुँदा हुँदै पनि कहिले काँही दिमाग बन्जर बन्दो रहेछ हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन दिनदिनै यस्ता घटना किन बढी रह्यो किन यस्तो भयो भनि सोच्ने बेला आयो…

Image

तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक…

Image

एकता नानी बेपत्ता भइन् बहुदल आएर स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺 तड्पिन थालिन् एकता नानी कुनामा बसेर एकता मार्न जुटेका बिच्छी सर्पले डसेर कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ त्यसैले होला जुट्ने र फुट्ने नाटक…

Image

तितोपाटी- कुवेतमा अलपत्र अवस्थामा रहेका चार जना नेपाली सहित जेलमा रहेका एक नेपालीलाई एनआरएनए कुवेतले उद्धार गरेको छ । कोरोना महामारीका कारण कुवेतमा बेरोजगार बनी समस्यामा परी घर फर्कन हवाई टिकट काट्न नसक्ने अवस्थामा रहेका तनहु जिल्लाघर भएका-राजु सावंत, तेह्रथुम जिल्लाका भीम सिंग लिम्बु, मकवानपुर जिल्लाका- यादव दुंगना, र सिरहा जिल्लाका…

Image

हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्‍यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ। कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ"निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको…

Image

तितोपाटी- वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय…

Image

वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…

Image

तितोपाटी- नेदरल्यान्ड्स पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ। २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यमा बिशेस अतिथिहरु नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व अध्यक्षज्यूहरुलाई बिशेस सम्मान गर्दै अन्य अतिथिहरु…