Friday 16th October 2026

कविताः सन्देश -इन्द्र बान्तवा ’देवा’


लक्ष्यको शिखर पुग्नु छ
ज्योतीको प्रयोजन बुझ्नु छ
अग्रजको सन्देश सुन्नु छ
पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।।

दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ
सदाचारले जगतलाई जित्नु छ
मानविय चेतनालाई जगाउनु छ
आदर्शवान सहृदयी बन्नु छ ।।।।

छुद्र मिमांसालाई धपाउनु छ
जिवनलाई सार्थक बनाउनु छ
यो धर्तिमातालाई सिंगार्नु छ
आमा बुबाको मुख हँसाउनु छ ।।।।

इन्द्र बान्तवा ‘देवा’
कटुन्जे भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...