जन–जागृति युवा समाज कुवेतले उपचारका लागि आर्थिक अभाव झेलिरहेकी नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–१ निवासी ५५ वर्षीया याङ्जोम तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। पीडितलाई उपचारमा केही राहत पुग्ने उद्देश्यले संस्थाका सहयोगी तथा मनकारी सदस्यहरूबाट संकलित रकममा संस्थाले थप सहयोग गरी नेपाली रुपैयाँ ५० हजार (रु. ५०,०००) बराबरको १०१.८५० कुवेती दिनार…
तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३औँ भानु जयन्ती समारोह १० जुलाई २०२६ शुक्रबार कुवेतको मंगाफस्थित मेमोरिज हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि निरज क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समाजका अध्यक्ष सोमबहादुर खत्रीको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव…
कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको हाम्रो अनौपचारिक संवादका बीचमै एउटा फोन घण्टि आयो। बाहिर बसेका हामीले केवल मौनता मात्र देख्यौँ, तर त्यो फोनले एउटा गम्भीर कथा बोकेको थियो भन्ने प्रष्टै बुझिन्थ्यो । फोन गर्ने पक्षले…
प्रशान्त महासागरको सुन्दर टापु राष्ट्र फिजी मा आज करिब १० हजार नेपाली मूलका मानिसहरू बसोबास गरिरहेको अनुमान गरिन्छ। उनीहरूको सबैभन्दा बाक्लो बस्ती सिगातोका आसपासको काभानागासाउ ग्रामीण क्षेत्रमा रहेको बताइन्छ। यी नेपालीहरूको इतिहास करिब डेढ शताब्दी पुरानो छ। सन् १८७९ देखि १९१६ को अवधिमा ब्रिटिस उपनिवेशकालीन श्रम प्रणालीअन्तर्गत भारत हुँदै फिजी…
कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म सुरक्षित राख्न निर्देशन दिएको छ। मंगलबार जारी गरिएको नयाँ कानुनअनुसार निम्न स्थानहरूमा सुरक्षा क्यामेरा अनिवार्य गरिएको छ: होटल तथा होटल अपार्टमेन्ट मल तथा व्यावसायिक कम्प्लेक्स सहकारी संस्था आवासीय कम्प्लेक्स बैंक…
हिजो काम विशेषले नेपाली राजदूतावास पुग्ने अवसर मिल्यो। विदेशमा रहेका लाखौं नेपालीका लागि दूतावास भनेको आफ्नै देशको अनुहार हो। समस्यामा पर्दा सहारा खोज्ने, अधिकारका लागि ढोका ढकढक्याउने र आफ्नै राज्यको उपस्थितिको अनुभूति गर्ने थलो हो। तर त्यहाँ देखिएको अवस्था भने सेवामुखी संस्थाभन्दा अव्यवस्थित भीडभाड भएको कार्यालयजस्तो महसुस भयो। सर्वसाधारणलाई सेवा…
कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१ जना प्रवासी कामदारले नियमअनुसार आफ्नो रोजगारीको क्षेत्र परिवर्तन गरेका छन्। यो व्यवस्था श्रम बजारलाई व्यवस्थित बनाउने तथा आवश्यक जनशक्तिको माग भएका क्षेत्रमा कामदारको सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको…
तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन आगामी १० जुलाईमा कुवेतको मंगाफस्थित मेमोरिज हलमा हुने भएको छ। समाजका अध्यक्ष सोम खत्रीको सभाध्यक्षतामा फरवानिया स्थित डाम्पा चौतारी रेस्टुरेन्टको सभाकक्षमा बसेको समाजको बैठकले चौथो अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै उक्त अवसरमा २१३ औँ भानु जयन्ति पनि मनाउने निर्णय गरेको कुरा समाजका वरिष्ठ सल्लाहकार…
कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा “लुलु अन सेल” अन्तर्गत चयनित ब्रान्ड तथा उत्पादनहरूमा ५०% सम्मको आकर्षक छुट घोषणा गरिएको छ, जुन कुवेतका सबै लुलु आउटलेटहरूमा लागू हुनेछ। यो वार्षिकोत्सव अभियान लुलु हाइपरमार्केट अल रायमा वरिष्ठ…
कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई सबै कानुनी प्रक्रिया पूरा गरी अमिरको अनुमोदनपछि झुण्ड्याएर मृत्युदण्ड कार्यान्वयन गरिएको हो । अभियुक्तहरूलाई अनुसन्धानदेखि तीनै तहका अदालतसम्म पूर्ण सुनुवाइ तथा बचाउको अधिकार प्रदान गरिएको थियो, र एक अभियुक्तले पुनर्विचारका…
![]()